विशेष आर्थिक क्षेत्रले हासिल गर्न सकेन सफलता

बुटवल । रुपन्देहीको भैरहवामा पाँच वर्षअघि स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज)ले अपेक्षित सफलता हासिल गर्न सकेको छैन । निर्यातलाई बढाएर व्यापार घाटा कम गर्ने उद्देश्यका साथ जिल्लाको रोहिणी गाउँपालिका–१

राजनीतिज्ञसँगको ‘नेक्सस’ व्यापारीलाई घाटा: उद्योगीमाथि अख्तियारको भ्रष्टाचार मुद्दाको नालीबेली

कानून बमोजिम हुने काममा पनि राजनीतिज्ञ र कर्मचारीको भरथेग लिन खोज्ने प्रवृत्ति व्यवसायीकै लागि प्रतिउत्पादक हुने गर्छ । तर पनि व्यवसायीले राजनीतिज्ञलाई अथाह भरोषा गर्न भने छाडेका छैनन् । काठमाडौं

भारतले क्रिप्टोकरेन्सीलाई मान्यता दिँदैछ, बजेटमा समेट्नुको अर्थ के हो ?

एजेन्सी । दक्षिण एशियाको सबैभन्दा सबल अर्थतन्त्र मानिएको भारतले आर्थिक वर्ष २०२२÷२३ को बजेट मंगलबार सार्वजनिक गरेको छ । भारतमा नरेन्द्र मोदीको दोस्रो कार्यकालको चौथो बजेटका रुपमा यसलाई सार्वजनिक गरिएको

नयाँ श्रम स्वीकृती २ वर्षपछिकै उच्च

काठमाडौं । कोभिड–१९ को तेस्रो लहर अर्थात् ओमिक्रोनको तीब्र संक्रमणको अवस्था हुँदासमेत वैदेशिक रोजगारीमा कुनै असर देखिएको छैन । विगतको दिनमा कोरोना महामारीका कारण निकै प्रभाव परेको वैदेशिक रोजगारीमा पछिल्लो

नेपाल टेलिकमले घटायो अन्तरआवद्धता शुल्क, एनसेलमा फोन गर्दा अब कति पैसा लाग्छ ?

काठमाडौं । नेपाल टेलिकमले नयाँ अन्तरआवद्धता शुल्क निर्धारण गरेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको नयाँ अन्तरआबद्धता निर्देशिका अनुसार शुल्क घटाएको हो । नयाँ निर्देशिकाले कुनै पनि

राजस्व चुहावट रोक्न प्रहरी प्रशासनलाई अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं । राजस्व राष्ट्रको रगत पसिना रहेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन् । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअल माध्यम मार्फत्

फूडमाण्डूको यात्राः पहिले टिकाउनै गाह्रो, अहिले भ्याई-नभ्याई, अधिकारी भन्छन्- थाहै नपाइ उद्यमी पो भएछु

काठमाडौं । एक दशक फूडमाण्डू शुरु हुँदै गर्दा सबैभन्दा ठूलो समस्या थियो, ‘रेष्टुराँलाई कसरी आफ्नो नेटवर्कमा ल्याउने ।’ अहिले पनि समस्या उही नै हो । तर, ठीक उल्टो । अहिले

जीवनमा कैयन ठाउँबाट ‘रिजेक्टेड’ अमनले बनाए नम्बर वान कम्पनी, १ खर्बको भ्यालुएसन

जब मैले ३५ वर्षको उमेरमा कम्पनी शुरु गरे तब कैयनबाट मैले ‘रिजेक्सन’ भोग्नु पर्यो । लगानीकर्ताबाट मात्रै होइन, कर्मचारीबाटै पनि रिजेक्सन भोगेँ । कम्पनी सञ्चालनका लागि जब कुनै कर्मचारी हायर

५ वटा क्यासिनोले तिरेनन् साढे ८५ करोड रोयल्टी, ७ दिनभित्र बुझाउन विभागको निर्देशन

काठमाडौं । विभिन्न ५ वटा क्यासिनोले रोयल्टी तथा नवीकरण वापतको साढे ८५ करोड रोयल्टी नतिरेपछि पर्यटन विभागले ७ दिनभित्र बुझाउन निर्देशन दिएको छ । विभागले मन्त्रीको निर्देशनपछि ५ वटा क्यासिनोलाई

मूल्य बढाए पनि इन्धन किन्न आयल निगमसँग पैसा पुगेन, प्रत्येक महिना ५ अर्ब ऋण लिनुपर्ने बाध्यता

काठमाडौं । लगातार घाटामा गइरहेको नेपाल आयल निगमसँग इन्धन किन्न समेत पैसा अभाव भएको छ । पेट्रोलियम पदार्थका मूल्य निरन्तर बढाए पनि हाल प्रत्येक १५ दिनमा २ अर्ब २३ करोड