जेठ ४ गते स्थानीय तहको निर्वाचन तयारीमा सरकार,

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताएका छन् । मंगलबार कांग्रेस बाग्मति प्रदेशका नवनिर्वाचित कार्यसमितिसँगको भेटमा उनले निर्वाचन हुने बताएका हुन् । मंगलबार

साइकोमेट्रिक स्कोरिङ सोलुसनको परीक्षणका राष्ट्र बैंक र आईएफसीबीच सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच सम्भावित ऋणीको मूल्यांकन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन)को परीक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार,

चीनका यी विशाल मेगा परियोजना, जसले तान्दैछ संसारको ध्यान, खर्बाै लगानी

एजेन्सी । ठूला–ठूला भौतिक पूर्वाधार निर्माणका लागि चीनलाई संसारमा कोही कसैले पनि नभेट्ने भएको छ । उसले अगाडि सारेका ठूला मेगा प्रोजेक्टका कारण सारा संसार नै चकित भएको छ ।

पुँजीगत खर्च नबढेपछि हैरान अर्थमन्त्री, सचिवहरुलाई भने- दबाब दिइराख्नु राम्रो होइन, मागे विवरण

काठमाडौं । आफूले भाषण गरेअनुसार पुँजीगत खर्च नबढेपछि अर्थमन्त्री हैरान भएका छन् । पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक तीन महिनामा १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने भन्दै

भारतले नेपाललाई दिने अनुदान १ अर्ब भारुले बढ्यो, यो वर्ष ७५० करोड भारु दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दिने अनुदान १ अर्ब भारुले बढाएको छ । मंगलबार बजेट पेश गरेको भारत सरकारले नेपाललाई १ अर्ब भारुले बढाएर ७ सय ५० अर्ब भारु अनुदान

भारतीय बजेटः सस्तो हुने भयो मोबाइल, जुत्ता, कपडाको मूल्य

भारत सरकारले आज नयाँ आर्थिक वर्षका लागि बजेट पेश गरेको छ । डिजिटल बजेट नाम दिइएको बजेट भारतीय वित्तमन्त्री निर्मला सितारमणले ट्याबमा बजेट भाषण पढिन् । बजेटले आम उपभोक्ताले उपभोग

डिजिटल करेन्सीमा कर लगाउने भारत सरकारको निर्णय, यी हुन् बजेटमा समेटिएका नयाँ व्यवस्था

भारत सरकारले मंगलबार बजेट पेश गरेको छ । भारतीय वित्तमन्त्री निर्मला सितारमणले बजेट भाषणका क्रममा डिजिटल करेन्सीबाट हुने आम्दानीमा कर लगाउने निर्णय गरेको जानकारी दिइन् । यद्यपि भारतमा हाल क्रिप्टोकरेन्सीमा

भोलि बुधबार सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि बुधबार सार्वजनिक विदा निर्णय गरेको छ । सरकारले माघ १९ गते सोनाम ल्होसारको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा विदा दिने निर्णय गरेको छ ।

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा मंगलबार १ सय रुपैयाँले बढेर ९१

दोस्रो कार्यकालमा मोदी सरकारको चौथो बजेट: छैन आशा अनि विश्वास

एजेन्सी । नरेन्द्र मोदीको सरकारले मंगलबार आर्थिक वर्ष २०२२/२३ को बजेट ल्याउँदैछ । पछिल्लो पटक सरकार गठन भएको आधारमा हेर्दा अर्थमन्त्री निर्मला सितारमणको यो चोथो बजेट हो । अघिल्ला दुई