जेठ ४ गते स्थानीय तहको निर्वाचन तयारीमा सरकार, निर्वाचन आयोगसँग छलफल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताएका छन् ।

मंगलबार कांग्रेस बाग्मति प्रदेशका नवनिर्वाचित कार्यसमितिसँगको भेटमा उनले निर्वाचन हुने बताएका हुन् ।

मंगलबार दिउँसो नै सरकारले निर्वाचन आयोगसँग निर्वाचनका विषयमा छलफल समेत अघि बढाएको छ । आगामी जेठ ४ गते एकै समयमा स्थानीय तहको निर्वाच गर्ने विषयमा छलफल अघि बढाएको हो ।


क्लिकमान्डु