विमानस्थलबाट १ करोड बराबरको सुन र मोबाइलसहित तीन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन र मोबाइल ल्याएको आरोपमा तीन जना पक्राउ परेका छन् । विमानस्थलमा खटिएको प्रहरीले भन्सार छलेर लैजान खोजिएको ९९ लाख २९ हजार रुपैयाँ बराबरको

जनवरीमा भित्रिए १७ हजार विदेशी पर्यटक, भारत र अमेरिकाबाट सबैभन्दा धेरै

काठमाडौं । सन् २०२२ को पहिलो महिना अर्थात् जनवरीमा करिब १७ हजार विदेशी पर्यटन नेपाल भित्रिएका छन् । जनवरीमा कुल १६ हजार ९७५ जना विदेशी पर्यटन नेपाल आएका छन् ।

क्यानका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन् । बिहीबार दिउँसो ३ बजेतिर अधिकारीले पदभार ग्रहण गरेकाे निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

कोरोनाका कारण बेलायत नर्स पठाउने मस्यौदा निर्माणमा ढिलाइ, यस्तो हुनेछ प्रक्रिया

काठमाडौं । सरकारले बेलायतसँग श्रम सम्झौताको लागि पूर्णता दिने तयारी गरेको छ । बेलायत सरकारले नेपालबाट १० हजार स्टार्फ नर्स लैजाने प्रतिबद्धता जनाएसँगै गत पुस ३० गते पहिलोपटक बेलायत सरकारको

इक्विडेम प्रतिवेदनको निष्कर्षः युएईमा जातीय विभेद र बाध्यकारी श्रमको अभ्यास उच्च

काठमाडौं । रोजगारीको प्रमुख गन्तव्य बनेको संयुक्त अरब इमिरेट्स (युएई) मा श्रमिकहरूले निकै विभेद र बाध्यकारी श्रमको अभ्यास उच्च रहेको एक प्रतिवेदनले देखाएको छ । श्रम अधिकार र मानव अधिकारको

बीमामा रिस्कबेस्ड क्यापिटल निर्देशिका जारी, २०८० देखि कार्यान्वयन

काठमाडौं । बीमा समितिले रिस्कबेस्ड क्यापिटल सम्बन्धी निर्देशिका, २०७८ जारी गरेको छ । समितिले बीमा ऐन २०४९, धारा ८ को अधिकार प्रयोग गर्दै उक्त निर्देशिका जारी गरेको हो । समितिले

कांग्रेसले सभामुखमाथि महाभियोग लगाए हामी साथ दिन्छौं, एमसीसी पास हुनुपर्छः टोपबहादुर रायमाझी

काठमाडौं, २० माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने स्पष्ट पारेका छन् ।

युक्रेन संकटको बाछिटा नेपालमा समेत पर्न थाल्यो, ग्यास आपूर्तिमा चरम संकट झेल्दै युरोप

एजेन्सी । रसिया ठेगान लगाएर छाड्ने, अमेरिका, यूरोपलगायतका शक्ति भने कुनै पनि हालतमा आक्रमण गर्न नदिने र भइहाले पनि निस्तेज पार्ने योजनाका साथ अगाडि बढेपछि युक्रेन मामिला यतिबेला संसारभरको चासोको

म्यादी बीमा गर्नेको संख्या घट्यो, एक महिनामा ६५ हजार बीमालेख जारी

काठमाडौं । वैदेशिक रोजगार ९म्यादी० बीमा गर्नेको संख्या घटेको छ । चालु आवको मंसिर महिनाको तुलनामा पुस महिनामा म्यादी बीमा गर्नेको संख्या १०।६८ प्रतिशतले घटेको हो । चालु आवको मंसिर

अस्पतालका कर्मचारी नै नक्कली पिसिआर धन्दामा संलग्न

काठमाडौं । अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ