राष्ट्र बैंकको निकम्मापन: प्रणालीबाटै मौलाउँदैछ गैरकानूनी कारोबार

वित्तीय प्रणाली र मुद्रा प्रवाह नियमन गर्न एकाधिकारप्राप्त नेपाल राष्ट्र बैंकको असक्षमताले कानूनी प्रणाली भित्रबाटै गैरकानूनी कारोबारको जालो फैलिएको छ । प्रणालीलाई नै घक्का दिनसक्ने गरी गलत कारोबार फैलिरहँदा राष्ट्र

सर्बोत्तम सिमेन्ट तथा सर्बोत्तम स्टीलका ठेकेदारको ७ लाखको दुर्घटना बीमा

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम समेन्ट तथा सर्वाेत्तम स्टील लिमिटेडले आफ्ना ठेकेदारहरुको ७ लाख रुपैयाँको दुर्घटना बीमा गरेको छ । कम्पनीले आफ्ना ठेकेदारहरुलाई लक्षित गर्दै प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न

भारतीय लगानी भित्र्याउन न्यूनतम लगानीको सीमा घटाउन सरोकारवालको सुझाव

काठमाडौं । सूचना प्रबिधि तथा साना तथा मझौला उद्योगको क्षेत्रमा लगानीका लागि न्यूनतम सीमा १ करोड रुपैयाँ बनाए भारतबाट आउने लगानी बढ्ने जानकारहरुले बताएका छन् । बिहीबार नेपाल–भारत उद्योग वाणिज्य

नारायणहिटी दरबार संग्राहलयका जीर्ण संरचना मर्मत गर्न पर्यटनमन्त्री आलेको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनाहरुलाई मर्मत सम्भार गर्न निर्देशन दिए । बिहीबार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन

बीमा कम्पनीका कर्मचारीले ७ दिनभित्र शैक्षिक योग्यताको विवरण बुझाउनुपर्ने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण बुझाउन निर्देशन दिएको छ । समितिले आज एक निर्देशन जारी गर्दै सात दिनभित्रमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक

सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख ६१ हजार ४१९ रुपैयाँ दाबी भुक्तानी

म्यानपावर कम्पनीलाई वर्गीकरण गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी)लाई वर्गीकरण गर्ने तयारी गरेको छ ।मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न

युट्युबर कुट्ने र ठगीको आरोप लागेको म्यानपावर सञ्चालक भिम गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ले बिहीबार गुरुङलाई पक्राउ गरेको

नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘ब्लग च्यालेञ्ज’ प्रतियोगिता, उत्कृष्टले ६० लाख नगद पाउने

काठमाडौं । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असर न्यूनिकरणका लागि विश्वसमूदायको ध्यान आर्कषित गर्न वर्ल्ड ब्लग च्यालेञ्ज प्रतियोगिताका भिडियोहरु सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम

विमानस्थलबाट १ करोड बराबरको सुन र मोबाइलसहित तीन जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन र मोबाइल ल्याएको आरोपमा तीन जना पक्राउ परेका छन् । विमानस्थलमा खटिएको प्रहरीले भन्सार छलेर लैजान खोजिएको ९९ लाख २९ हजार रुपैयाँ बराबरको