साढे ३६ करोड राजस्व चुहावट गर्ने ४ जना

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने ४ जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले ३६ करोड ५५ लाख ६७ हजार ५०४ रुपैयाँ माग दावी गर्दै ४ जना

शाखारहित बैंकिङ सेवालाई थप बलियो बनाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधि सम्बन्धी व्यवस्थालाई थप मजबुत बनाउने भएको छ ।केन्द्रीय बैंकले शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधि सम्बन्धी व्यवस्थालाई व्यवस्थित बनाउन

चोभार सुक्खा बन्दरगाह सञ्चालनमा पूर्णता पाउँदै, २९ जना कर्मचारीको दरबन्दी स्वीकृत

काठमाडौं । करिब ६ महिनाअघि निर्माण कार्य सम्पन्न चोभार सुख्खा बन्दरगाहले अब पूर्णता पाउने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले निर्माण गरिएको बन्दरगाह सञ्चालनका लागि सरकारले तीव्ररुपमा कार्य

भाग्नुभन्दा ३ दिनअघि अग्रवाललाई मिटर ब्याजीले प्रहरीकहाँ पुर्याएको खुलासा

काठमाडौं । दरबारमार्गमा विदेशी मदिरा बिक्री गर्ने ग्रीनलाइन प्रालिका सञ्चालक अमित अग्रवाललाई नेपालबाट भाग्नु अघि महानगरिय प्रहरी परिसर टेकुमा पुर्याइएको खुलेको छ । अग्रवाललाई मिटर ब्याजमा लगानी गरेका सेल्सवेजका एक

एउटा डिजिटल वालेटबाट सबै वालेटमा पैसा तिर्न मिल्ने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीमा अन्तरआवद्धता अनिवार्य गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी भुक्तानी प्रणालीमा अन्तरआवद्धता प्रणाली लागू गरेको हो । राष्ट्र बैंकको निर्देशनपछि इसेवाको

चन्द्रागिरि डाँडा र डडेलधुरामा हिमपात (फोटो फिचर)

काठमाडौं । बिहीबार रातिदेखि पानी परेपछि शुक्रबार विहानैदेखि काठमाडौंको आसपास डाँडा, डडेलधुलालगायतका विभिन्न स्थानमा हिमपात भएको छ । काठमाडौंमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन सर्वसाधारण पुगेका छन् ।

काजाकिस्तान कसरी बन्दैछ क्रिप्टोकरेन्सीको हब ?

एजेन्सी । संसारभर नै चर्चाको केन्द्रमा छ क्रिप्टोकरेन्सी । नेपालमा पनि यो चर्चाको केन्द्रमा छ । नेपालमा यो अवैध छ । कारोबार गर्न पाइँदैन । तर, मानिसहरुमा चासो छ, उत्तिकै

अर्थमन्त्रीले आइआरडीका डिजीसँग भने ‘न्यूरोडमै मैले बिल पाइन, कस्तो बजार अनुगमन गर्नुहुन्छ ?’

काठमाडौं । अर्थतन्त्रका कैयौं सूचक नकारात्मक हुनुका साथै लक्ष्यअनुसार राजस्व संकलन नभएपछि दबाबमा आएका अर्थमन्त्री जनार्दन शर्मा आक्रामक देखिएका छन् । माघ १८ गते केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठक

आजदेखि आइपीओ निष्कासन गरेको जाल्पा सामूदायिक लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । लामो समयसम्म रोकिएको कम्पनीहरुको आइपीओ निष्कासन प्रक्रिया फेरि शुरु भएको छ । लामो समयपछि शुक्रबारदेखि जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ निष्कासन भएको छ । कम्पनीले लगानीकर्ताको लागि

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएकोमा बुधबार २ सय रुपैयाँले घटेर ९२