३ महिनामा एनसीएचएलबाट ४१ खर्बको कारोबार

काठमाडौं । एनसीएचएलले सञ्चालन गर्दै आएका विभिन्न भुक्तानी प्रणालीहरु मार्फत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ने.रु. ४१.२ खर्ब बराबरको १ करोड ७१ लाख भन्दा बढि कारोबारहरु प्रोसेस र फर्छ्यौट

अन्नपूर्ण आधार शिविरको यात्रा अवधि छोटियो

म्याग्दी । म्याग्दीस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै हुमखोला जोड्ने सडक निर्माण भएपछि यात्रा अवधि

लुम्बिनी बैंकले १३.७१ प्रतिशत लाभांश दिने

काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीलाई १३.७१ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने भएको हो

बैंक अफ काठमाण्डूले १४% लाभांश दिने

काठमाडाैं । बैंक अफ काठमाण्डूले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने भएको हो

चोरबाटोबाट कुलिङ पिरियडको व्यवस्था मिच्दा बीमा समिति रमिते

काठमाडौँ । बीमा समितिले जारी गरेको कुलिङ पिरियड सम्बन्धी व्यवस्थालाई कम्पनीहरुले दुरुपयोग गरेका छन् । समितिद्धारा जारी बीमकको संस्थागत शुसासन सम्बन्धी निर्देशिकामा भएको व्यवस्थालाई दुरुपयोग गर्दै कम्पनीहरुले एउटा कम्पनीबाट राजीनामा

दशैंलगत्तै फलामे डण्डीको मूल्य बढ्यो, केजीमै ७ रुपैयाँ बढ्दा उपभोक्ता मारमा

काठमाडौं । सरकारले आर्थिक विधेयक २०७८ बाट स्पञ्ज आइरनको भन्सार दर घटाएर स्टील विलेटमा अन्तःशुल्क लगाउँदा फलामे छड उत्पादन उद्योगमा राहत मिल्ने दाबी गरिएको थियो । सो व्यवस्थाले नेपालमा करिब

आक्रामक व्यवसाय बिस्तारमा शिखर शुज, २ कदमपछि हटेको छलाङ मार्न हो: प्रसाई

काठमाडौं । गतवर्ष व्यवसायी रामकृष्ण प्रसाईले बैंकबाट लिएको ऋण नतिरेको भन्दै ३५ दिनको सूचना प्रकाशित भयो । छोटो समयमा शिखर सुजलाई नेपाली जुत्तामा सफल ब्राण्ड बनाउन सफल प्रसाईलाई त्यो सूचनाले

आइपीएलमा थपिए २ टीम, भारतीय क्रिकेट बोर्डले कमायो १२ हजार करोड भारु

इन्डियन क्रिकेट लिग (आइपीएल)को नयाँ सिजनमा २ नयाँ टीम थपिने भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले १२ हजार करोड भारुभन्दा बढी रकममा २ टीम बिक्री गरेको हो । अहमदाबाद

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले क्षेत्रीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो । यसअघिका महानिर्देशक राजन पोख्रेलले राजीनामा दिएपछि क्षेत्रीलाई

कोभिड प्रभावित ५ लाख परिवारलाई ५ अर्ब बाँड्ने कार्यक्रम स्वीकृत

काठमाडौं । सरकारले कोभिड प्रभावित विपन्न परिवारलाई १० हजार रुपैयाँ बाँड्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट संसोधन मार्फत कोभिड प्रभावित भएका ५ लाख परिवारलाई १० हजार रुपैयाँ बाड्ने