नयाँ बानेश्वर सडकको खाल्डो पुर्न एक साता लाग्ने

काठमाडौं । सोमबार विहानदेखि नै नयाँ बानेश्वरको मुख्य सडकमा खाल्डो परेको छ । जसका कारण दिनभर यातायात आवगमन तनावग्रस्त बन्यो । ट्राफिकलाई त्यस क्षेत्रको व्यवस्था मिलाउन हम्मेहम्मे भयो । सडक

एनआइसी एशिया बैंकद्वारा लाभांश घोषणा

काठमाडौं । एनआइसी एशिया बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको सोमबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को

तीन महिनामा करिब साढे ५ खर्बको वैदेशिक व्यापार, ४ खर्ब बढीको व्यापारघाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा करिब साढे ५ खर्ब मूल्य बराबरको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि असोज मसान्तसम्ममा नेपालले ५ खर्ब

यी हुन् टिकटकमा १ अर्ब फलोअर्स भएका चार्ली डी अमेलिया

एजेन्सी । छोटा भिडियो राख्ने एप टिकटक यतिबेला चर्चाको शिखरमा छ । नेपालमा समेत दिनप्रतिदिन यसको लोकप्रियता बढिरहेको छ । केही देशले प्रतिबन्ध लगाएको भएपनि यसको लोकप्रियता दिनप्रतिदिन बढिरहेको छ

बेमौसमी वर्षाका कारण सवा ८ अर्बको धानबाली क्षति, २ लाख ८५ हेक्टर क्षेत्रफलमा असर

काठमाडौं । असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षका कारण देशभर सवा ८ अर्ब रकम बराबरको धानबालीको क्षति भएको छ । कृृषि तथा पशुपन्छी मन्त्रालयकाअनुसार ७ वटा प्रदेशमा ८ अर्ब २६

प्राधिकरणले पायो ४९० मेगावाटको अरुण-४ हाइड्रोको लाइसेन्स

काठमाडौं । सरकारले अरुण नदीमा पहिचाहन भएको ४९०.२ मेगावाटको अरुण-४ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले संखुवासभाको भोटखोला र मकालु

सेयर बजारमा हरियाली, नेप्से ८७.६३ अंकले बढ्दा २ दर्जन कम्पनीको सेयरमा पोजेटिभ सर्किट

काठमाडौं । लगातार राताम्मे भएको सेयर बजारमा सोमबार हरियाली छाएको छ । नेप्से परिसूचक ८७.६३ अंकले बढेर २६७२.२५ अंकमा पुगेको छ । २४ सयको लाइनमा झरेर नेप्सेले उकालो यात्रा शुरु

विदेशी मुद्रा सीडीमा गणना गर्न नदिने व्यवस्थासँगै बैंकबाट नक्कली निक्षेप हरायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात(सीडी रेसियो)मा विदेशी मुद्रालाई गणना गर्न नदिने व्यवस्था गरेसँगै बैंकमा भएको नक्कली निक्षेप हराएको छ । भदौको दोस्रो सातादेखि बैंकहरुले विदेशी मुद्रामा नक्कली

मदनभण्डारी लोकमार्ग: साढे २३ अर्ब सकिँदा भौतिक प्रगति ४१%, रेखाङ्कनको गल्तीले लागत बढ्ने

काठमाडौं । विभिन्न १० वटा टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म जोड्ने चौथो राजमार्गका रुपमा मदन भण्डारी राजमार्गलाई सरकारले अघि बढाएको हो । जसको अहिले निर्माणको काम भइरहेको छ ।

कात्तिक २९ गतेदेखि सञ्चालनमा आउँदैछ फाइभ स्टार होटल ‘हायात प्लेस’, ४ अर्ब लगानी

काठमाडौं । कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र यतिबेला ‘रिभाइभ’को चरणमा छ । चाडपर्वको समयमा बढेको आन्तरिक पर्यटन र विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने सरकारको निर्णय गरेसँगै मुलुकमा पर्यटकीय गतिविधि