स्पञ्ज आइरन प्रोत्साहन नीतिले पनि रोकिएन एमएस विलेटको

काठमाडौं । बजेट प्रतिस्थापन विधेयकमार्फत् स्वदेशी डण्डी उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएसँगै उद्योगीहरु विभाजित भए । विभाजित उद्योगीहरुले सरकारको नीतिको स्वागत र विरोध खुलेरै गरे । विरोध गर्ने उद्यागीहरु अब

नेप्से ७९ अंकले बढ्दा दर्जनबढी कम्पनीको सेयरमा पोजेटिभ सर्किट, कारोबार रकम पनि बढ्यो

काठमाडौं । मंगलबार सेयर बजारमा फेरि हरियाली छाएको छ । आइतबारदेखि उकालो लाग्ने थालेको नेप्सेको ग्राफमा मंगलबार करिब ७९ अंक थपिँदा परिसूचक २७५१ अंकमा पुगेको छ । यो दिनको कारोबारमा

एशियन लाइफ इन्स्योरेन्सबाट बीमा गर्नेलाई घाटा, बोनसदर घट्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बीमितलाई दिने बोनसदर घटेको छ । आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर २१ रुपैयाँ सम्मले घटेको हो

संसारभर विद्युतीय सवारी साधनको प्रयोगमा आक्रामक हस्तक्षेप, नेपालमा गफै बढी

काठमाडौं । नेपालमा विद्युतीय सवारीको प्रयोगमा खास गरी प्रभावकारी काम नभएपनि संसारभर यसको उपयोगमा रणनीतिक हस्तक्षेप भइरहेको छ । एक अध्ययन अनुसार यतिबेला संसारभरका सडकहरुमा १० मिलियनभन्दा बढी विद्युतीय कारहरु

कोटेश्वर-जडिबुटी खण्डमा रातो घरको मुआब्जा विवाद बाँकी, पुससम्म काम सक्ने तयारी

काठमाडौं । कोटेश्वर–जडिबुटी सडक बिस्तारको काम ७० प्रतिशत पूरा भएको छ । सरकारले सो सडक खण्डको दायाँ–बायाँ दुबैतर्फ विस्तार कार्य अघि बढाएको थियो । गत भदौबाट पूर्वतयारीको क्रममा ९० प्रतिशत

सयपत्री स्याहार्दै किसान (फोटोफिचर)

काठमाडौं । तिहारमा नभइ नहुने फूलमध्ये एक हो सयपत्री । त्यसैले तिहार नजिकिँदै गर्दा सयपत्रीको व्यापार पनि बढ्छ । यसपालीको तिजमा पनि सयपत्रीको खेति गर्ने भक्तपुरको गुण्डुमा किसानहरुलाई सयपत्रीको व्यवसायले

६ महिनापछि खुल्यो लाइसेन्सको आवेदन, यसरी भर्न सकिन्छ

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आजबाट खुलेको छ । यातायात व्यवस्था विभागले कोभिड–१९ का कारण करिब ६ महिनादेखि रोकिएको नयाँ आवेदन आजबाट खुलाएको हो । कोरोना संक्रमण

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएकोमा मंगलबार २ सय रुपैयाँले बढेर ९२

ब्याक डेटमा पैसा उठाएपछि राष्ट्र बैंकले बैंकहरुसँग मुद्दती निक्षेपको विवरण माग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग ३ दिनको मुद्दती निक्षेपको सम्पूर्ण विवरण मागेको छ । बैंकहरुले कात्तिक १ गतेदेखि निक्षेपको ब्याजजदर बढाएका थिए । निक्षेप तान्न ब्याजदर युद्धमा लागेका

प्रि-ओपनिङमा ६.६१ अंकले बढ्यो नेप्से, २४ कम्पनीको कारोबार

काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ६.६१ अंकले बढेको छ । प्रि-ओपनिङमा २४ कम्पनीको कारोबार भएको छ । जसमा २२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २ वटा कम्पनीको