सयपत्री स्याहार्दै किसान (फोटोफिचर)



काठमाडौं । तिहारमा नभइ नहुने फूलमध्ये एक हो सयपत्री । त्यसैले तिहार नजिकिँदै गर्दा सयपत्रीको व्यापार पनि बढ्छ ।

यसपालीको तिजमा पनि सयपत्रीको खेति गर्ने भक्तपुरको गुण्डुमा किसानहरुलाई सयपत्रीको व्यवसायले व्यस्त बनाएको छ । गुण्डुका अधिकांश परिवारले सयपत्रीलगायतका फूलको खेती गर्छन् । उनीहरुले तिहारलाई लक्षित गरी यतिबेला सयपत्रीको माला उन्ने र बजारसम्म पुर्याउने काम गरिरहेका छन् ।

फोटोफिचर


क्लिकमान्डु