सर्बोच्च अदालतका १४ न्यायाधीशले बैठक बहिस्कार गरेपछि फुलकोर्ट

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशले बहिष्कार गरेपछि सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फुलकोर्ट बैठक बोलाएपछि न्यायाधीशको बहिष्कारको बैठक स्थगित भएको हो

टुसाएको धानबाली देखाएर राहत माग्दै किसान

सुदूरपश्चिम । ‘राहत दिने कोही छन्कि हजुर, यो तस्बीर सञ्चार माध्यममा हाल्दिनु पर्यो,’ केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका किसान भोजराज भण्डारीले धनगढी पुगेर

एक लाख डोज फाइजर खोप हस्तान्तरण, कस्ले लगाउन पाउँछन् ?

काठमाडाैं । नेपाल सरकारलाई अमेरिकी सरकारले आज कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ प्रदान गरेको छ ।         स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई अमेरिकी सहयोग नियोग नेपालका निर्देशक

हानका पूर्वअध्यक्ष श्रेष्ठको निधन

काठमाडौं । होटल संघ नेपालका पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा कात्तिक ८ गते उनको निधन भएको हो । उनको निधनप्रति

टिप्पणीः ऊर्जा क्षेत्रप्रति सरकारी रवैयाः जहाँ पनि अवरोध, कतै हुँदैन सहजीकरण

काठमाडौं । नेपाली समाजमा एउटा उखान लोकप्रिय छ– गोरु अगाडि कि गाडा अगाडि । गोरु नै अगाडि हुनुपर्छ, नत्र गाडा अगाडि बढ्न सक्दैन । तर, यतिबेला देशको ऊर्जा क्षेत्रमा गोरुभन्दा

नेपाल पेमेन्ट सोलुसन र बीओकेबीच सहकार्य

काठमाडौं । नेपाल पेमेन्ट सोलुसनले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाण्डूसँग सहकार्यका लागि सम्झौता गरेको छ । कम्पनीका सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेश डेभलपमेन्ट म्यानेजर सिमन श्रेष्ठ तथा

जानकारीबिनै कामबाट निकालेपछि पशुपति विकास कोषका कर्मचारी आन्दोलनमा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा कार्यरत कर्मचारीलाई कोषले जानकारीबिनै कामबाट निकालेपछि आन्दोलनमा उत्रिएका छन् ।कोषका अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारी जानकारीबिनै कोषले निष्कासन गरेपछि आन्दोलनमा उत्रिएका हुन्

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले सेयधरनीलाई १४.२५ प्रतिशत बोनस सेयर र

नेपाल बैंकले १७% लाभांश दिने

काठमाडौं । नेपाल बैंकले सेयरधनीलाई १७ प्रतिशत लाभांश दिने भएको छ । नेपाल बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो

आन्तरिक पर्यटकका रोजाइमा ‘प्याराग्लाइडिङ’

पोखरा । पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण