बैंक अफ काठमाण्डूले १४% लाभांश दिने



काठमाडाैं । बैंक अफ काठमाण्डूले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने भएको हो ।
बैंकले १० प्रतिशत बोनस तथा ४ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु