साताको तीन कारोबार दिनमा ११४ अंकले घट्यो सेयर

काठमाडौं । यो साता तीन दिन मात्रै सेयर कारोबार भएको छ । यो साता शिवरात्री र ग्याल्पो ल्होसार परेका कारण ३ दिन मात्रै सेयर कारोबार भएको छ । तीन कारोबार

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले बैंकलाई राहत भयो, अर्थतन्त्रलाई भएनः नरबहादुर थापाको बिचार

बैंकिङ प्रणालीमा तरलता अभाव भएसँगै ब्याजदर पनि चर्किएको छ । कर्जाको माग बढ्दो र निक्षेप तुलनात्मक रुपमा कम हुन थालेसँगै अन्तरबैंक ब्याजदर पनि आकाशिएको छ । पछिल्ला दिनमा त अन्तरबैंक

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ११५ डलर पुग्यो, भारतमा ४० रुपैयाँले महंगो हुँदै, नेपालमा के होला ?

काठमाडौं । नेपाल आयल नियमका अनुसार अहिले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ५२ पैसा घाटा छ । त्यसैगरी डिजल र मट्टितेलमा प्रतिलिटर क्रमशः १६ रुपैयाँ ८ पैसा र १४ रुपैयाँ ६९

फेब्रअुरीमा करिब २० हजार पर्यटक नेपाल आए, गत वर्षभन्दा ११६% बढी

काठमाडौं । सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल आएका छन् । यो गत वर्षको सोही अवधिमा आएका विदेशी पर्यटकको तुलनामा ११६.१ प्रतिशतले बढी हो । गत

तरलता अभाव चर्किँदै जाँदा अन्तरबैंक ब्याजदर ७% नजिक

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव निकै बढ्दै गएको छ । तरलता अभाव बढ्दै जाँदा अन्तरबैंक ब्याजदर करिब ७ प्रतिशत नजिक पुगेको छ । प्रणालीमा तरलता चुलिएका कारण

अफ्रिकी राष्ट्र बोत्स्वानासँग व्यापार साझेदारीका लागि चेम्बरको प्रस्ताव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अफ्रिकी राष्ट्र बोत्स्वानासँग व्यापार साझेदारी गर्न प्रस्ताव गरेको छ । नेपालका लागि बोत्स्वानाका राजदूत जिल्बर्ट एस म्याङगोलसंग जमलस्थित चेम्बर भवनमा बिहीबार भएको भेटवार्तामा व्यापारिक

२०८२ सम्ममा बालश्रममुक्त गर्ने तयारी, स्थानीय तहलाई अधिकतम २० लाख दिइने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी २०८२ सम्ममा बालश्रम मुक्त गर्ने तयारी गरेको छ । सरकारले नयाँ रणनीति अपनाएर देशलाई बालश्रम मुक्त देश बनाउने तयारी गरेको हो

भिजिट भिसा: वार्षिक कम्तीमा १० लाख आयकाे व्यवस्था गर्न सिफारिस

काठमाडौं । सरकारले भिजिट भिसामा विदेश जानेहरुका हकमा कडाइ गर्ने तयारी गरेको छ । जसमा भिजिट भिसामा जानेहरुको हकमा कम्तीमा वार्षिक कर योग्य आम्दानी १० लाख रुपैयाँ हुनुपर्ने सुझाव दिइएको

माघमा निर्जीवन बीमा कम्पनीकाे बीमाशुल्क संकलन पौने ३ अर्ब

काठमाडौं । चालु आवको माघ महिनामा निर्जीवन बीमा कम्पनीले दुई अर्ब ७२ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । माघ महिनाको अवधिमा सञ्चालनमा रहेका २० निर्जीवन बीमा

शिवरात्रीमा सूर्या लाइफ इन्स्योरेन्सको निःशुल्क स्वास्थ शिविर

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले शिवरात्री पर्वको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इन्स्योरेन्सले हेल्थ सर्भिस नेपालसँगको सहकार्यमा पशुपति क्षेत्रभित्र निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको हो । उक्त