महाशिवरात्रिमा महालक्ष्मी विकास बैंकद्वारा शिविर संचालन

काठमाडौं । महालक्ष्मी विकास बैंकले महाशिवरात्रि पर्वको अवसरमा शिविर संचालन गरेको छ । बैंकको पोखरा लेकसाइड शाखाले पोखरा महानगरपालिका–६ मा रहेको केदारेश्वर महादेव मन्दिरमा शिविर संचालन गरेको छ । महाशिवरात्रिलाई

सहकारीको ब्याजदर चैतमा फेरि बढ्ने

काठमाडौं । सहकारी संस्थाहरुको सन्दर्भ ब्याजदर बढेलगत्तै फेरी ब्याजदर बढ्ने भएको छ । सहकारी पत्रकार समाजले आयोजना गरेको ‘एकीकृत निर्देशन’ विषयक छलफल कार्यक्रममा उप्रेतीले चैतमा सहकारी संस्थाहरुको ब्याजदर बढ्ने सम्भावना

भारत पेका सह-संस्थापक ग्रोवर र उनको परिवारमाथि करोडौं रकम हिनामिना गरेको आरोप

भारतीय फिनटेक कमपनी भारत पेले कम्पनीका सह–संस्थापक अश्निर ग्रोवर र उनको परिवारविरुद्ध करोडौं रुपैयाँको हेरफेरको आरोप लगाएको छ । करिब २ महिनासम्म चलेको नाटक मञ्चनपछि ग्रोवरले सोमबार कम्पनी तथा बोर्डबाट

अतिथि गृह तथा सभाहल निर्माण

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथि गृह तथा सभाहल निर्माण गरेको छ । दुई करोड २२ लाख रुपैयाँको लागतमा अतिथि गृह तथा एक करोड ५७ लाख रुपैयाँको लागतमा सभाहलको निर्माण

आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा ४ जनाले २/२ वटा टिकट उपहार पाउने

काठमाडौं । आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूलाई फाल्गुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म यती एयरलाइन्सको उडान टिकट आइएमई पे

धितोपत्र बोर्ड र नेप्सेलाई अर्थमन्त्रीको ११ बुँदे निर्देशन (निर्देशनसहित)

काठमाडौं । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई ११ बुँदे निर्देशन दिएको छ । बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखहरूलाई पुँजीबजार सुधारका लागि विभिन्न निर्देशन दिएको हो

६ लाख नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ६ लाख नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिएको छ । नागरिकको स्वास्थ्य बीमा सुनिश्चत गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने लक्ष्यका साथ सरकारले सञ्चालनमा ल्याएको

६३ अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम साढे ३ अर्बमा सीमित

काठमाडौं । बुधबार अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लाग्दा नेप्से परिसूचक ६३.५४ अंकले ओरालो लागेर २५४७ अंकमा सीमित भएको छ । लगानीकर्ता निराश हुँदा कारोबार रकममा बढ्न सकेन । बुधबारको

भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि बिहीबार सार्वजनिक विदा दिने निणृय गरेको छ । बिहीबार परेको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक विदा दिन लागिएको हो । गत फागुन १६ गते बसेको मन्त्रिपरिषदको निर्णयले

सरकारले विद्यार्थीहरुलाई निःशुल्क इन्डक्सन चुल्हो दिने

काठमाडौं । सरकारले दुर्गमबाट अध्ययनका लागि काठमाडौं आएका विद्यार्थीहरुलाई निःशुल्क इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ । वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रले विभिन्न दुर्गम जिल्लाबाट अध्ययनका सिलसिलामा काठमाडौं आएका विद्यार्थीहरुलाई इन्डक्सन