बिराटनगरमा ‘क्विकर फुड’को क्विक सेवा, नेटवर्कमा ४५ रेष्टुराँ,

बिराटनगर । फागुन १७ गते शिवरात्रीको सार्वजनिक विदा भए पनि बिराटनगरका ३१ वर्षे सरोज लम्सालको व्यस्तता भने निकै बढेको थियो । विदा र सप्तान्तका दिनमा खानाको अर्डर अझ धेरै आउँछन्

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले घटेर ९९

सिटिजन लाइफले साधारणसभा बाेलायाे, आइपीओ निष्कासनको प्रस्ताव पेश गरिँदै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभाको मिति तोकेको छ । इन्स्योरेन्सको फागुन १३ गते बसेको बैठकले सभाको मिति तय गरेको हो । चैत ११ गते भर्चुअल

बीमाको पहुँच बिस्तार गर्न आर्थिक सहायता वा अनुदान आवश्यकः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकमा बीमाको व्यापक पहुँचका लागि आर्थिक सहायता वा अनुदान आवश्यक रहेको बताएका छन् । समितिले बुधबार कैलालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै

अधुरा योजनाका लागि समपूरक बजेट

काठमाडौं । बाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहबाट कार्यान्वयन भइरहेका अधुरा योजनाका लागि समपूरक योजनाअनुरुप चार करोड ६८ लाख ४५ हजार रुपैयाँ भुक्तानी दिने निर्णय गरेको छ । बुधबार

बलेफी हाइड्रोपावरको आइपीओमा स्थानीयले दिएनन् माग अनुसार आवेदन, फेरी थपियो समय

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आइपीओमा माग अुनसार आवेदन नपरेपछि आवेदन दिने थपिएको छ ।कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आइपीओ निष्काशन गरेको थियो । जसमा माग अनुसार आवेदन नपरेपछि बलेफी हाइड्रोपावरले

बिलेट उत्पादन गर्न प्रिमियर स्टीलले डेढ अर्ब लगानी गर्दै, ६ महिनाभित्र उत्पादन गर्ने लक्ष्य

बिराटनगर । तीन वर्षअघि सञ्चालनमा आएको प्रिमियर स्टीलले बिलेट उत्पादनका लागि डेढ अर्ब लगानी गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधेयकमार्फत् बिलेट आयातको भन्सार

गैर आवासीय नेपालीलाई बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सहज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गैर–आवासीय नेपालीका नाममा खाता खोल्दा तथा सञ्चालन गर्न सहजिकरण गर्ने नीति ल्याएको छ । बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका

किसानलाई तत्काल मल, बीउ उपलब्ध गराउन केन्द्रीय संघको माग

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रा राय यादवलाई किसानलाई तत्काल मल, बीउ उपलब्ध गराउन माग गरेको छ । संघले सरकारले मल, बीउ लगाएत

अख्तियारले अर्थमन्त्रालयलाई भन्यो ‘कर्मचारीलाई कार्यालयपिच्छे नयाँ ल्यापटप नदिनु’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ल्यापटप प्रयोग र खरिद सम्बन्धी नीति बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । सरकारी कार्यालयमा कार्यालय प्रमुखमा सुरुवा भएर आउने व्यक्तिले पूर्ववर्ती कर्मचारीले प्रयोग गरेको