भौतिक मन्त्रालयको बजेट मन्त्रीक्वाटरमा बन्दै, खुद्रे योजनामा बजेट

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी वर्षको बजेट मन्त्री क्वाटरमा बनिरहेको खुलेको छ । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखालाई उपेक्षा

सेफ सन्तोषले झम्सीखेलमा खोले मिथिला थाली, यस्तो छ खाना सेट, कति पर्छ मूल्य ?

काठमाडौं । बेलायतबाट काठमाडौं ओर्लिएका राजुसिंह काम विशेषले जन्मघर जनकपुर जान पाएनन् । लामो समय लण्डनको बसाइपछि घर गएर खानाको परिकार खाँदै पारिवारिक भेटघाट गर्ने सिंहको चाहना थियो । सोचेजस्तो

एक दशक अघिसम्म उच्च नाफा रहेको भुटानसँग पछिल्ला वर्ष करोडौंको व्यापारघाटा

काठमाडौं । करिब ४ गुणा सानो देश भुटानसँग नेपालले वार्षिक करौडौंको व्यापारघाटा व्यहोर्दै आएको पाइएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार भुटानसँग पछिल्लो एक दशकदेखि नेपालले करौडौंको व्यापारघाटा व्यहोर्दै आएको हो

अर्घाखाँची सिमेन्टले ८ महिनामा गर्‍यो साढे ३ अर्बको कारोबार, निर्यात बढ्दो क्रममा

काठमाडौं । अर्घाखाँची सिमेन्टले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ३ अर्ब ३६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ५ अर्ब ७७ करोड २०

निम्बस ग्रुपको दाना बेच्ने प्रोबायोटेक उद्योगको व्यापार २४% ले घट्यो, साढे ११ अर्बको कारोबार

काठमाडौं । निम्बस ग्रुपको दाना बेच्ने प्रोबायोटेक उद्योगको व्यापार २३ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा २३.५१ प्रतिशतले घटेको हो । कम्पनीले सन्

सुनको मूल्य १७ सय रुपैयाँले बढेर हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । गत चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ

मारुती सिमेन्टले क्षमता विस्तार गर्न थप सवा ६ अर्ब रुपैयाँ लगानी गर्दै

काठमाडौं । मारुती सिमेन्टले उत्पादन क्षमता विस्तार गर्न थप सवा ६ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले अहिले उत्पादन गरिरहेको क्षमतालाई बढाउने योजनासहित ६ अर्ब २१ करोड रुपैयाँ

सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सोमबार पनि सुनको मूल्यले नयाँ इतिहास कायम गरेको छ । आइतबार एकै दिन छापावाला सुनको मूल्य २९ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम

सुरज वैद्यको कम्पनीले बिक्री गर्दै आएको टोयोटाको व्यापार ५२ प्रतिशतले घट्यो

काठमाडौं । नेपालका लागि टोयोटा ब्राण्डको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स प्रालिको व्यापार ५२ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ५३ प्रतिशतले घटेको हो

कालिन्चोक केबलकारको नाफा ३३% ले बढ्यो, होटल बनाउने तयारी

काठमाडौं । पर्यटकको आगमन बढ्दा कालिन्चोक दर्शनले एकै वर्ष साढे ७ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।