आलु-प्याजमा भ्याट खारेज गरेर अर्थमन्त्रीले १५% भन्सार लगाए,

काठमाडौं । सरकारले आलुमा भ्याट हटाएर भन्सार दर बढाएको छ । आलुप्याजमा गत वर्षदेखि लगाएको भ्याट कार्यान्वयन गर्न नसकेपछि सरकारले यो वर्ष हटाएको छ । आलु, प्याज, स्याउमा भारत र

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन सोमबारको तुलनामा तोलामा ४०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन प्रतितोला

जगदम्बा मोटर्सले ल्यायो टिभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’

काठमाडौं । नेपालको लागि टिभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिल र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ। यो साता कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । सोमबार नेप्से परिसूचक ३.९३ अङ्कले बढेर २११३.२७ को बिन्दुमा कायम भएको हो

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई सोल्टी होटेलमा छुट

काठमाडौं । द सोल्टी होटेल ग्रुपले प्रभु बैंकका कर्मचारी र ग्राहकहरुलाई विशेष छुट दिने भएको छ । द सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारी र प्रभु बैंक लिमिटेडका तर्फबाट

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेको छ । आइतबार प्रतितोला एक लाख ३६

कोरोला नाका हुँदै सामान ल्याउँदा नेपालतर्फ जाँचपास गराउन १३ किमी तल झर्नुपर्ने बाध्यता

म्याग्दी । उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ । गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर

चौधरी ग्रपुको सीजी फुड्सले ६ महिनामा गर्‍यो ४ अर्ब १४ करोडको कारोबा

काठमाडौं । चौधरी ग्रुपको सीजी फुड्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ४ अर्ब १४ करोड ९० लाखको कारोबार गरेको छ । गत आर्थिक वर्ष २०२३ मा भने कम्पनीले

माइडिया ब्रान्डका नयाँ वाटर डिस्पेन्सर नेपालमा

काठमाडौं । वर्ल्ड नम्बर एक अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले तीन नयाँ मोडलका वाटर डिस्पेन्सरहरू बजारमा ल्याउने भएको छ । यी नयाँ वाटर डिस्पेन्सरहरूले उच्च प्रविधि र उन्नत

चीनसँगको टिप्ताला नाका खुलाउने तयारी, पहिलो चरणमा ५० जना व्यापारी तिब्बत जाने

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । चीन र नेपालको दुई पक्ष समझदारीमा नाका खुलाउन लागिएको हो । गत वैशाखको अन्तिम साता प्रमुख जिल्ला अधिकारी