बिराटनगरमा प्रारम्भिक गणनामा कांग्रेसका नागेश कोइराला अगाडि

काठमाडौं । बिराटनगर महानगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका नागेश कोइराला अगाडि देखिएका छन् । १ नम्बर प्रदेशको एकमात्र महानगरपालिका ७०० मत गन्दा नागेश कोइरालाले २६९ मत ल्याएका छन् । यस्तै

काठमाडौं महानगरको मतगणना: बालेन शाहलाई प्रारम्भिक अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता लिएका छन् । बालेन शाहले २२ मत पाएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ मत पाएकी छन् ।

स्थानीय निकायको मतगणना सुरुः कांग्रेस र एमालेबीच प्रतिस्पर्धा

काठमाडौं । स्थानीय निकायको मतदानपछि मतगणना सुरु भएको छ । अहिलेसम्म मनाङको दुई स्थानीय तहको परिणाम आएको छ । मनाङको चामेमा एमालेका लोकेन्द्रबहादुर घलेले निर्वाचित भएका छन् । मनाङको अर्को

ललितपुर महानगरमा चिरिबाबुले जित्ने

काठमाडौं । ललितपुर महानगरमा चिरिबाबु महर्जनले जित्ने सम्भावना धेरै भएको एक्जिट पोल सार्वजनिक भएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका महर्जनले जितेमा उनको यो दोस्रो कार्यकाल हुनेछ । फ्याक्टस नेपालले

बिराटनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमाले जित्ने प्रक्षेपण

काठमाडौं । प्रदेश नम्बर १ को एउटा मात्र महानगरपालिका बिराटनगरमा कांग्रेसले मेयरमा जित्ने देखिएको छ । फ्याक्ट नेपालले गरेको एक्जिट पोलमा कांग्रेसबाट मेयरमा उम्मेदवार बनेका नागेश कोइरालाले जित्ने देखिएको हो

१४ जिल्लाको ४४ वटा मतदान केन्द्रमा चुनाव स्थगित

काठमाडौं । १४ जिल्लाको ४४ वटा मतदान केन्द्रमा चुनाव स्थगित भएको छ । निर्वाचन आयोगले अधिकांश स्थानमा शान्तिसँग निर्वाचन भएपनि केही स्थानमा असहज स्थिती देखिएको जनाएको छ । निर्वाचन आयोगले

काठमाडौं महानगरको मतपेटिका राष्ट्रियसभामा लगिँदै, ८ बजेबाट गणना हुने

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ । निर्वाचन आयोगले साँझ

इसेवा मनि ट्रान्सफर तेस्रो वर्षमा प्रवेश

काठमाडौं । इसेवा मनि ट्रान्सफर दुई वर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । फिन टेक कम्पनी एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा

महासंघका अध्यक्ष गोल्छा र पुर्व अध्यक्ष मुरारकाले गरे मतदान

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गरेका छन् । उनले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । उनले नागार्जुन नगरपालिकामा मतदान गरेका हुन् । यस्तै महासंघका

अर्थमन्त्री जनार्दन शर्माले मुसिकोटमा दिए भोट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पश्चिम रुकुमको मुसिकोटमा भोट दिएका छन् । मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट शर्माले मतदान गरेका हुन् । भोट दिनको लागि अर्थमन्त्री