काठमाडौं महानगरको मतगणना: बालेन शाहलाई प्रारम्भिक अग्रता



काठमाडौं । काठमाडौं महानगरपालिकाको सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता लिएका छन् ।

बालेन शाहले २२ मत पाएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ मत पाएकी छन् । एमालेका केशव स्थापितले १३ मत ल्याएका छन् ।


क्लिकमाण्डू