बिराटनगरमा प्रारम्भिक गणनामा कांग्रेसका नागेश कोइराला अगाडि



काठमाडौं । बिराटनगर महानगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका नागेश कोइराला अगाडि देखिएका छन् ।

१ नम्बर प्रदेशको एकमात्र महानगरपालिका ७०० मत गन्दा नागेश कोइरालाले २६९ मत ल्याएका छन् ।


यस्तै नेकपा एमालेका सागर थापा १८१ मत ल्याएका छन् । जसपाबाट बागी उठेका उमेश यादवले ७० मत ल्याएका छन् ।

उपमेयरमा भने उपप्रमुखतर्फ एमालेकी शिल्पा कार्कीले २२६ र जसपाका अमरेन्द्र यादवले १५२ मत पाएका छन् ।


क्लिकमान्डु