काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पश्चिम रुकुमको मुसिकोटमा भोट दिएका छन् । मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट शर्माले मतदान गरेका हुन् । भोट दिनको लागि अर्थमन्त्री शर्मा गृहजिल्ला पुगेका हुन् ।

प्रतिक्रिया