अर्थमन्त्री जनार्दन शर्माले मुसिकोटमा दिए भोट



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पश्चिम रुकुमको मुसिकोटमा भोट दिएका छन् ।

मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट शर्माले मतदान गरेका हुन् ।

भोट दिनको लागि अर्थमन्त्री शर्मा गृहजिल्ला पुगेका हुन् ।


क्लिकमाण्डू