नबिलसँग एक्विजेशन प्रक्रिया अघि नबढाउन एनबी बैंकलाई सर्बोच्चको
काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकलाई एक्विजेशन प्रक्रिया अगाडि नबढाउन सर्बोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । सर्बोच्च अदालतका न्यायाधीश बमबहादुर श्रेष्ठको एकल इजलाशले दिवेश्वरी ईन्भेष्टमेण्ट प्रालि तथा नेपाल पावर