आयातमा थप कडाई गर्ने सरकारको तयारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले सरकारले राष्ट्रिय हित अनुसार आयात प्रतिबन्ध गर्ने निर्णय गरेको बताएका छन् । ‘विदेशी निकायले के भन्छ भन्दा पनि हामीले आफ्नो

आइतबार ५७.६५ अंकले बढ्यो नेप्से, आधा दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । आइतबार सेयर बजारमा हरियाली छाएको छ । सूचीकृत कम्पनीमध्ये अधिकांश कम्पनीको सेयर उकालो लाग्दै हरियाली आएको हो । केही दिन अघिसम्म १८ सयको आँकडा छोएको नेप्से परिसूचक त्यसयता

नयाँ जीवन बीमा कम्पनीले बजार हिस्सा बढाए, नेपाल लाइफसहित ५ पुराना कम्पनीको भने घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले १ खर्ब १९ अर्ब ४७ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जुन गत आवको यसै

सम्राट सिमेन्टले सिम्ले चुनढुङ्गा खानीबाट दैनिक ४ हजार मेट्रिक टन उत्खनन् गर्ने

काठमाडौं । दाङ जिल्लामा रहेको सम्राट सिमेन्ट कम्पनीले सिम्ले (थारा) चुनढुङ्गा खानी आयोजना सञ्चालनको कार्य अगाडि बढाएको छ । कम्पनीले सो चुनढुङ्गा खानी आयोजना उत्खनन्का लागि वातावरणीय प्रभाव मूल्याङ्कनको प्रस्तावसहित

हकप्रद सेयर निष्कासन गर्न लागेको बरुणले कहिले गर्दैछ बुक क्लोज ?

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि साउन २ गते बुक क्लोज गर्ने भएको छ । साउन

स्किल सेवालाई ४ कम्पनीबाट साढे ८ करोडको लगानी अफर, ३ हजारलाई तालिमपछि रोजगारी दिइने

काठमाडौं । घर मर्मतमा काम गरिरहेको स्किल सेवाले साढे आठ करोड रुपैयाँको लगानी जुटाएको छ । चार वर्षअघि तीन युवाले शुरु गरेको घर इन्स्पेक्सन गर्ने स्किल सेवा स्टार्टअपलाई चार कम्पनीले

एक वर्षको नाफा बिर्सन गभर्नर अधिकारीको आग्रह, बैंकको प्रोभिजन २० अर्बले बढ्ने

काठमाडौं । वाणिज्य बैंकहरुको प्रोभिजन करिब २० अर्बले बढ्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको स्थलगत सुपरिवेक्षणले नउठेका ऋणमा बढाएको प्रोभिजनले समग्र बैंकहरुको प्रोभिजन २० अर्बजति हुने बैंकरहरुको अनुमान

लगानीकर्तालाई हात खाली बनाएको सिन्धु विकास बैंकको बुक क्लोज कहिले ?

काठमाडौं । सेयर लगानीकर्ताको हात खाली बनाएको सिन्धु विकास बैंकले असार २७ गते बुक क्लोज गर्ने भएको छ । साउन ६ गते १२ औं बार्षिक साधारणसभा गर्न लागेको कम्पनीले असार

अमित मोरले छोडे शिवम् सिमेन्ट

काठमाडौं । शिवम् सिमेन्टका सञ्चालक अमित मोरले राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिका सदस्य मोरले व्यक्तिगत कार्य व्यस्तता देखाएर राजीनामा दिएको बताएको छ । कम्पनीका अनुसार मोरले दिएको राजीनामा

अमेरिका छाडेर फर्केका आचार्यले नेपालबाटै अमेरिकालाई बेच्छन् सफ्टवेयर, केही वर्षमै अर्बको बेच्ने योजना

काठमडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति घट्दै गएर अर्थतन्त्रमा गम्भीर असर पर्न थालेको छ । विदेशी मुद्रा आर्जन गर्न र भएको बचाउन सरकारले विभिन्न वस्तुहरुको आयातमा कडाइ गरे पनि त्यसको