अमित मोरले छोडे शिवम् सिमेन्ट



काठमाडौं । शिवम् सिमेन्टका सञ्चालक अमित मोरले राजीनामा दिएका छन् ।

कम्पनीको सञ्चालक समितिका सदस्य मोरले व्यक्तिगत कार्य व्यस्तता देखाएर राजीनामा दिएको बताएको छ ।

कम्पनीका अनुसार मोरले दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु