सेयर बजारमा लगानीकर्ताको रुवाबासी, सरकार आनन्दले बसेको छः
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सेयर बजारमा लगानीकर्ताको रुवाबासी छाएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा विषेश समयमा बोल्ने क्रममा ओलीले