सरकारलाई केपी ओलीको प्रश्न : त्योबेला ओम्नीको विषय उचाल्नु भयो तर अहिले किन छानबिन गर्नु भएन ?




काठमाडौं । आफ्नो सरकारको पालामा ओम्नीको विषयमा अनियमिताको आरोप लगाएर उचालिरहेको विषयमा अहिलेको सरकारले किन छानबिन नगरेको भन्दै प्रश्न गरेका छन् ।

सोमबार संसदमा विशेष समय लिएर बोल्दै ओलीले भने, ‘त्योबेला ओम्नी ओम्नी भनेर उचाल्नु भयो ? अनियमिता थियो भने अहिले किन छानबिन नगर्नु भएको ?’

ओम्नीले त्योबेलाको आपलतकालीन अवस्थमा स्वास्थ्य सामग्री ल्याएको बताए ।


क्लिकमान्डु