यसरी बन्दैछन् तिहारका लागि माटोका पाला

काठमाडौं । तिहार आउन अब एक साता मात्रै बाँकी छ । तिहार फूलसँग बत्तिको पनि पर्व हो । तिहारको समयमा घरलाई पाला बत्ती बालेर झलमल बनाइन्छ । विशेष गरी लक्ष्मी

धानबालीमा सवा ८ अर्बको क्षति, २ बीमा कम्पनीमा १५ लाखको माग दावी

काठमाडौँ । बेमौसमी वर्षातका कारण धान बालीमा पुगेको क्षति वापत बीमा कम्पनीमा १४ लाख ९० हजार रुपैयाँको माग दावी परेको छ । बीमा समितिले उपलब्ध गराएको कात्तिक ९ गतेसम्मको तथ्यांक

रित्तिन थाल्यो विदेशी सञ्चिती, आयात यसैगरी बढे ऋण तिर्न समेत समस्या हुने

काठमाडौं । २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड अमेरिकी डलरको विदेशी सञ्चिती थियो । कोभिडका कारण घटेको आयात तथा अनुमान विपरीत रेमिट्यान्स बढेको कारण विदेशी सञ्चिती २ अर्ब डलरले

मृतक उपेन्द्रका परिवारले सामाजिक सुरक्षा कोषबाट मासिक १६ हजार पेन्सन पाउने

काठमाडौं । सामाजिक सुरक्षा कोषबाट मृतक उपेन्द्र भट्टराईको आश्रित परिवारले मासिक १६ हजार रुपैयाँ पेन्सन पाउने भएको छ । कोषबाट मृतक भट्टराईको आश्रित परिवार बुबा देव राज भट्टराई र आमा

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन राजीनामा

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने घोषणा गरेकी छन् । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै शाक्यले राजीनामा दिने बताइन् । विश्वासको मत लिने प्रस्तावमाथि मत विभाजन गर्न

जर्जर अवस्थाबाट तंग्रिदै उदयपुर सिमेन्ट उद्योग

काठमाडौं । लामो समयदेखि आर्थिक रुपमा जर्जर अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योग यतिबेला तंग्रिन थालेको छ । २०७७ माघ १ गते महाप्रबन्धकमा गोपीकृष्ण न्यौपाने नियुक्त हुँदा उद्योग स्थलमा कोइला, जिप्सम,

विश्वव्यापी ऊर्जा संकटबारे युरोपेली देशका उर्जामन्त्रीको बैठक सम्पन्न

एजेन्सी । संसारभर नै ऊर्जाको मूल्य अत्यधिक मात्रामा बढेको छ । त्यसको मारमा विशेष गरी, भारत, चीन, यूरोप र अमेरिकामा परेको छ । ऊर्जाको बढ्दो मागकाबीचमा सहज आपूर्ति हुन सकेको

बिजुलीमा दोहोरो मापदण्डः निजीलाई रोकेर सरकारीलाई अनुमति

काठमाडौं । एकातिर सरकारले जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्र र विद्युत् खरिद सम्झौता रोकेको छ भने अर्कोतर्फ सोही खालका अनुमतिपत्र पनि जारी गरिरहेको छ । गत असोज ६ गते

१२ मेगावाटको दोर्दीले पुसदेखि बिजुली उत्पादन गर्ने

काठमाडौं । ऊर्जा करिडोरका रुपमा स्थापित दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । सोही क्रममा आगामी तीन महिना अर्थात् पुस महिनाको अन्तिम सातादेखि निर्माणाधीन

तिहारमा साढे १८ लाखबढी मालाको माग

काठमाडौं । तिहारको समयमा अन्य समयको तुलनामा फूलको खपत बढी हुन्छ । अझ विशेष गरी सयपत्री र मखमली फूलको माग अत्यधिक हुन्छ । फूल खेति गर्ने किसानहरुले पनि सोहीअनुसार खेति