१ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न

१ हजार १३ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर जडान

काठमाडौँ । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार १३ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार

पृथ्वी राजमार्ग बिस्तारः ६ हजार रुख काट्न शुरु, ३१ वटा नयाँ पुल थपिने

काठमाडौं । मुग्लिङ–पोखरा सडकखण्ड बिस्तारका लागि रूख काट्न शुरु गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चार लेन बिस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको आयोजनाले जानकारी दिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात बढ्यो

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको पहिलो त्रैमासमा खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको पहिलो त्रैमासको अवधिको तुलनामा बैंकको खराब कर्जा अनुपात ०.३५ प्रतिशतले बढेर १.६४ प्रतिशत पुगेको हो

ठूला देशको मारमा साना देशः कोप २६ मा यस्ता छन् नेपालका एजेण्डा

काठमाडौं । बेलायतको एक राज्य स्कटल्याण्डको ग्लास्गोमा कोप २६ चलिरहेको छ । औद्योगिक र ठूला राष्ट्रले मानव र प्राणी जगतमा लागि थोपरेको वातावरणीय समस्याका कारण साना तथा मझौला देशले ठूलो

लक्ष्मी बैंकको नाफा ७७ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो

काठमाडौं । लक्ष्मी बैंकको नाफा ७७ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार असोज मसान्तसम्म ५५ करोड नाफा गरेको छ । अघिल्लो

आबुधाबी डायलग : आप्रवासी कामदारको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा नेपालको जोड

काठमाडौं । आबुधाबी डायलगको छैठौं मन्त्रीस्तरीय बैठकमा नेपालले आप्रवासी श्रमिकको कार्यस्थलको सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण प्रसाद श्रेष्ठको नेतृत्वमा अक्टोबर २५ देखि

काठमाडौँ महानगरले लुम्बिनीमा बनायो ४ करोड ३० लाखमा बज्रयान बिहार

लुम्बिनी । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा काठमाडौँ महानगरले बनाएको मौलिक नेपाली बज्रयान विहार निर्माण सम्पन्न भएको छ । नवनिर्मित विहारको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालमा

राजनीतिकरणको नमूना: मन्त्रीको स्वार्थमा काम नगर्दा खनाल यसरी बने ३१ महिना ‘बेरोजगार’

न्यायालयका तात्ताता विषयले मुलुकमा उधुम मच्चिरहेको छ । न्यायालय, राजनीति र भ्रष्टचार मुख्य विषय हुन् । कोही प्रधानन्यायाधीशले सरकारको भागबन्डा खोजेको भनेर मच्चिरहेका छन् भने कोही दलका नेता मुद्दा मिलाउन

सानिमा बैंकका सीइओ भुवन दाहालको तलब ३८ लाखले बढ्यो, अब कति ?

काठमाडौं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) भुवनकुमार दाहालको तलब एक आर्थिक वर्षमा ३८ लाख रुपैयाँले बढेको छ । बैंकको सीइओ दाहालको तलब ३८ लाख रुपैयाँले बढेर १ करोड