जनप्रतिनिधिले मेयरको घर अगाडि फाले फोहोर

काठमाडौं । जनकपुरका स्थानीय जनप्रतिनिधिहरुले मेयरको घरअघि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन् । चाडपर्वको समयमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाईमा ध्यान नदिएको भन्दै मेयर लालकिसोर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरुले फोहोर

यसपालीको तिहार महंगीको चपेटामा, अधिकांश उपभोग्य वस्तुको मूल्यवृद्धि

काठमाडौं । बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको तिहार निकै महंगिने भएको छ । कोरोना भाइरस महामारीका कारण आर्थिक संकट झेलिरहेको अवस्थामा बजारमा दैनिक उपभोग्य वस्तु महंगिँदै

तरलता अभावले लोनको रोटेशनमा समस्या भयो: परिसंघ अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले तरलता (लगानीयोग्य रकम) अभावले लोनको रोटेशनमा समस्या भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अधिकारसँगको भेटमा अध्यक्ष अग्रवालले यस्तो बताएका

निर्माण शुरु भएको ६ दशकपछि कान्ति लोकपथको निर्माण अन्तिम चरणमा, १ अर्ब लागत थपियो

काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने वैकल्पिक सडकका रुपमा लिइएको कान्ति लोकपथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माण शुरु भएको ६ दशकपछि आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन् । बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

जलविद्युत् आयोजनाको अनुमति लिन अब प्रतिष्पर्धा गर्नुपर्ने

काठमाडौं । जो पहिले आउँछ उसैलाई दिँदै आएको जलविद्युत् आयोजनाको अनुमतिपत्र अब भने प्रतिष्पर्धाका आधारमा मात्रै दिने तयारी गरिएको छ । पछिल्ला दिनमा मुख्यसचिव शंकरदास बैरागीले विभिन्न मन्त्रालयका सचिवलाई बोलाएर

मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण ७५% सकियो, एक वर्षभित्रमा सक्ने लक्ष्य

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्य राखी आयोजनाको निर्माण धमाधम भइरहेको छ

टर्कीपालनबाट मासिक डेढ लाख आम्दानी

पालुङटार । गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गर्नुभएका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आइतबार ३ सय रुपैयाँले घटेर ९१ हजार ७

पुनरकर्जाका लागि राष्ट्र बैंकले माग्यो आवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनकर्जाका लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकका अनुसार पुनरकर्जा कार्यविधि २०७७ को तेस्रो