भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री श्रेष्ठविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव तथा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । श्रेष्ठले पदमा रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप

५० अर्ब होइन १ खर्बै दिए नि लिन्छौं, तर सम्मान चाहिन्छः झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकाले सम्मानपूर्वक दिए १ खर्ब रुपैयाँ पनि लिन सकिने बताएका छन् । आइतबार संसद बैठकमा बोल्दै खनालले सम्मानरहित अनुदान १ रुपैयाँ पनि

संशोधन नगरी एमसीसी पास गर्नु हुन्नः देव गुरुङ

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका नेता देव गुरुङले संशोधन नगरी एमसीसी पारित हुनु नहुने बताएका छन् । एमसीसी परियोजना आर्थिक परियोजनाको रुपमा मात्रै पारित नभएकाले संशोधन हुनुपर्ने गुरुङले

संसदमा एमालेको विरोधकै बीच भिम रावलको सम्बोधन- एमसीसी अस्वीकार गर्नुपर्छ

काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले एमसीसी अस्वीकार गर्नुपर्ने बताएका छ । आइतबार प्रतिनिधिसभाको बैठकमा एमालेको विरोधका बीच पोडियममा उभिएर एमसीसी अस्वीकार गर्नुपर्ने बताए । उनले एमसीसी ५ वर्षको

संसदमा एमसीसीमाथि छलफल शुरु

काठमाडौं । प्रतिनिधी सभाको बैठकमा एमसिसिमाथी छलफल सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीबारे छलफलका लागि प्रस्ताव पेश गरेका छन् । दिउँसो ३ बजे शुरु भएको बैठकमा नेकपा एमालेको

प्रतिनिधिसभा बैठक शुरु, एमालेको विरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरु भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको भए पनि ३ बजेर ६ मिनेटमा मात्रै बैठक शुरु भएको छ । बैठक शुरु भए लगत्तै

राष्ट्रिय सहकारी बैंकको नायव महाप्रबन्धकमा मनोज खड्का नियुक्त

ललितपुर । राष्ट्रिय सहकारी बैंकको नायव महाप्रबन्धक (डिजिएम) मा मनोज खड्का नियुक्त भएका छन् । बैंकको पदपूर्ति उप-समितिको सिफारिस अनुसार उनलाई बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले आजैदेखि कार्यभार समाल्ने

सबै नेपाललाई निःशुल्क खानेपानी उपलब्ध गराउन लागिरहेको छुः खानेपानीमन्त्री चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानीको चुहावट नियन्त्रण गर्न र खानेपानीको महसुल बक्यौता उठाउन नेपाल खानेपानी संस्थानको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिनु भएको छ । नेपाल खानेपानी संस्थानको वार्षिकोत्सव

ग्रामीण विकास लघुवित्तसहित ९ कम्पनीमा राष्ट्र बैंकको ३ अर्बभन्दा बढी लगानी

काठमाडौ । नेपाल राष्ट्र बैंकले विभिन्न ९ वटा कम्पनीमा लगानी गरेको छ । अहिलेसम्म राष्ट्र बैंकको विभिन्न ९ वटा कम्पनीमा ३ अर्ब १५ करोड ५९ लाख ६२ हजार ११ रुपैयाँ

एमसीसीमा व्याख्यात्मक टिप्पणी पेश गर्न सभामुखले रुलिङ गर्ने तयारी, संसद बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेपछि प्रतिनिधिसभाको बैठकमा सरकारसँग व्याख्यात्मक टिप्पणी माग गर्ने तयारी भएको छ । स्रोतका अनुसार आज बस्ने प्रतिनिधिसभाको बैठकमा