संसदमा एमसीसीमाथि छलफल शुरु



काठमाडौं । प्रतिनिधी सभाको बैठकमा एमसिसिमाथी छलफल सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीबारे छलफलका लागि प्रस्ताव पेश गरेका छन् ।

दिउँसो ३ बजे शुरु भएको बैठकमा नेकपा एमालेको विरोध जारी छ । सबै सांसदलाई ५ मिनेटको समय प्रदान गरिएको छ । माओवादी केन्द्रका देव गुरुले सबैभन्दा पहिला आफ्नो विचार राखिराखेका छन् ।


क्लिकमान्डु