सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकियो

काठमाडौं । सहकारी विभागले सहकारी सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको छ । आज शुक्रबार बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले १६ प्रतिशत ब्याजदर तोकेको समितिका सदस्य तथा राष्ट्रिय सहकारी महासंघका

विमानस्थल घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं । गृहमन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

एमसीसीलाई निष्कर्षमा पुर्याउँदै गठबन्धन जोगाऔंः माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई निष्कर्षमा पुर्याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय

धोनीको चेन्नई सुपर किंग्सः आइपीएलमा मात्रै होइन सेयर बजारमा पनि गर्दैछ धमाल

काठमाडौं । आगामी महिनाबाट शुरु हुने इन्डियन प्रिमियर लिगका फ्यान नेपालमा पनि उत्तिकै छन् । अझ भनौं, भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीको टीम चेन्नई सुपर किंग्सले प्रदर्शन आइपीएलको

‘एमसिसी आर्थिक सहयोगको परियोजना हुनुपर्छः नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसिसी) परियोजनालाई नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर अगाडि बढाउनुपर्ने बताएका छन् । समाजवादी प्रेस

वैदेशिक रोजगारमा जाने श्रमिकलाई यी अस्पतालमा कोरोना परीक्षण निःशुल्क

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा

मूल्यवृद्धिले ८ वस्तुमा मात्रै अतिरिक्त १ खर्ब बाहिरियो

काठमाडौं । कोरोना महामारी कारण सप्लाई चेन नमिल्दा अधिकांश वस्तुमा मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिले गर्दा आयात गर्दा ठूलो रकम बाहिरिएको छ । प्रमुख आयातित वस्तुका रुपमा रहेको पेट्रोलियम पदार्थ,

बैंक तथा वित्तीय संस्थामा एक वर्षमा २८ सयभन्दा बढी शंकास्पद कारोबारः राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा एक वर्षको अवधिमा २८ सयभन्दा बढी शंकास्पद कारोबार भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा

रसिया युक्रेन युद्धको नेपालमा असरः महंगी बढाउने र विदेशी मुद्रा सञ्चिती घटाउने

नेपालबाट ५ हजार ८ किलोमिटर पर रहेको युक्रेन र रसियाबीच बढिरहेको तनावले नेपाली जनताको गुजारा चलाउने खर्च बढाउने मात्र नभई विदेशी मुद्राको सञ्चिती झनै घटाउने सम्भावना छ । काठमाडौं ।

खोप किन्न विश्व बैंक र सरकारबीच २ अर्ब १४ करोड ऋणका लागि सम्झौता

काठमाडौं । सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋणका लागि सम्झौता गरेको छ । शुक्रबार अर्थमन्त्रालयमा सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स