एकीकृत बस्ती हाम्रो कल्पनाले बन्दैनः प्राधिकरणका सीइओ ज्ञवालीको

गोरखा भूकम्पपछि गठित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापनाको ४ वर्षमा निजी आवास र अन्य क्षेत्रमा गरी ८३ प्रतिशत काम सम्पन्न भएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोगमा जारी पुनःनिर्माणले स्थानीय