करिब २ करोड खर्चेर अमेरिकाबाट ल्याईयो ७ वटा

काठमाडौं । व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट ७ वटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे

मन्त्रिपरिषदद्वारा एमसीसीसम्बन्धी व्याख्यात्मक टिप्पणी स्वीकृत

काठमाडौं । सरकारले संयुक्त राज्य अमेरिकाबाट लिन लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्याक्ट (एमसीसीं) अनुदानसम्बन्धी ११ बुँदे व्याख्यात्मक घोषणा पारित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को केहीबेर अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

एमसीसी छलफलमा सत्तापक्षकै सांसदबीच जुहारी, कस्ले के भने ?

अमेरिकी सरकारले दिने ५० करोड अमेरिकी डलर सहयोग दिने सम्झौता एमसीसी पारित गर्ने वा नगर्ने भन्ने विषयमा सदनमा गर्मागर्मी छलफल सकिएको छ । काठमाडौं । २०७६ असार ३० गते तत्कालीन

टेका लगाएका घर हटाएर उज्यालो, मोटर पुग्ने एकीकृत सहरी सेवा पुर्याउने : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि’ कार्यान्वयन गर्न प्राविधिक सहजकर्तालाई खटाउने भएको छ । सार्वजनिक सूचनामार्फत सूचीकृतका लागि प्राप्त ६० वटा निवेदनमध्ये ४०

प्रतिनिधिसभाको बैठक सकियो, एमसीसी पारित गर्न अर्को बैठक आधा घन्टापछि

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको बैठक सकिएको छ । बैठकमा एमसीसीमाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । अर्को बैठक आजै साँझ साढे ६ बजे बस्ने छ

नेमकिपाबाहेक एमसीसी ल्याउन सबै दलको प्रत्यक्ष भूमिका छ, संसदमा उभिएर झुट नबोलौंः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा एमसीसी ल्याउनका लागि नेमकिपा बाहेक सबै राजनीतिक दलको भूमिका रहेको बताएका छन् । आइतबार संसदमा एमसीसीका सैद्दान्तिक छलफलका क्रममा बोल्दै उनले पूर्वप्रधानमन्त्री

एमसीसीको विषयमा स्वेतपत्र जारी गर्न सांसद त्रिपाठीको माग

काठमाडौं । सांसद हृदयश त्रिपाठीले एमसीसीमा सत्ता गठबन्धन दल भित्र नै समस्या रहेको भन्दै तत्काल यसको विषयमा स्वेतपत्र जारी गर्न माग गरेका छन् । राष्ट्रिय सभाको बैठकमा सांसद त्रिपाठीले कसको

सडकमा मान्छे उचालेर एमसीसी चुनाव अघि पास भए राष्ट्रघाती हुन्छ नभन्नु : नेता रिजाल

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सडकमा मान्छे उचालेर एमसीसी चुनाव अघि पास भए राष्ट्रघाती, चुनावपछि पास भए मान्यहुने भन्दै नहिँडन आग्रह गरेका छन् । राष्ट्रियसभाको बैठकमा एमसीसीको

एमसीसी तत्काल स्थगन गरौः अध्यक्ष लिंङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंङदेनले एमसीसी तत्कालको लागि स्थगन आग्रह गरेका छन् । राष्ट्रियसभाको बैठकमा सांसद लिङदेनले यो आर्थिक सहायताको विषय मात्रै नभएकाले अहिले जनता विभाजित भएको

हामी एमसीसीको पक्षमा छौं : सांसद महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुरले आफु एमसीसीको पक्षमा रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा उनले आफु उक्त सम्झौताको पक्षमा रहेको बताए । बैठकमा सांसद ठाकुरले अमेरिकाले