सम्पूर्ण अपडेट

प्रतिनिधिसभाको बैठक सकियो, एमसीसी पारित गर्न अर्को बैठक आधा घन्टापछि

147
Shares

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको बैठक सकिएको छ । बैठकमा एमसीसीमाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

अर्को बैठक आजै साँझ साढे ६ बजे बस्ने छ ।