प्रतिनिधिसभा बैठक शुरु, एमालेको विरोध कायमै



काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरु भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको भए पनि ३ बजेर ६ मिनेटमा मात्रै बैठक शुरु भएको छ ।

बैठक शुरु भए लगत्तै नेकपा एमालेले विगतमा झैं बैठक जारी नै राखेको छ । एमालेको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले एमसीसीबारे छलफलका लागि प्रस्ताव पेश गरेका छन् ।


क्लिकमान्डु