रेमिट्यान्स र राजस्व जतासुकै प्रयोग गर्ने भूँइफुट्टाहरुको जन्म

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पछिल्लो समय रेमिट्यान्स र भन्सार करबाट प्राप्त हुने राजस्व चलाउने भूँइफूट्टा जमातको जन्म भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बजेटका सिद्दान्त

वित्तीय प्रणाली सिमित व्यक्तिको हातमा जान लाग्यो : सांसद रावल

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसद भीम रावलले देशको वित्तीय प्रणाली सिमित व्यक्तिको हातमा जान लागेपनि सरकारले वास्ता नगरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा विनियोजन विद्येयकको सिद्दान्त र प्राथमिकताका

काठमाडौंमा बालेनले ल्याए करिब २३ हजार मत, स्थापित आफैले मतदान गरेको वडामा पनि पछि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना निकै रोचक बनिरहेको छ । महानगरपालिकामा जारी मतगणनामा स्वतन्त्र तर्फ मेयरको उम्मेदवार बालेन्द्र साह (बालेन)ले २२ हजार ८४२ मत पाएका छन् ।अहिलेसम्म ५८ हजार ८५०

अवैध पैसा भित्र्याउन किन सहजीकरण गर्दैछ अमेरिका ? स्वीजरल्याण्डबाट बासिङ्टन सर्यो पैसाको केन्द्र

एजेन्सी । कुनै समय अवैधरुपमा पैसा लुकाउने देशका रुपमा स्वीजरल्याण्ड चर्चाको केन्द्रमा थियो । निक्षेपकर्ताको विवरण सार्वजनिक नहुने र असाध्यै कडा प्रावधान भएकाले पनि संसारभरको पैसा सो देशमा पुग्ने गर्दथ्यो

भरतपुरमा सुवेदी भन्दा दाहाल ३१२६ मतले अगाडि

काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहालले विजय सुवेदीलाई ३ हजार १२६ मतले पछि पारेकी छिन् । महानगरमा गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की रेनु दाहालले १५ हजार ५१३ मत

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले बढेर ९६

म्याग्दीको अन्नपूर्णमा एमाले विजयी

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । पोखरेबगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न मतगणनाको नतिजानुसार अध्यक्षमा भारतकुमार पुन र उपाध्यक्षमा दिवाकुमारी तिलिजा पुनः

सुनकोशी गाउँपालिकामा गठबन्धन विजयी

काठमाडौं । सुनकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिपा बोहोरा दाहाल र उपाध्यक्षमा नेपाली कांग्रेसका कपिल कोइराला निर्वाचित भएका छन् ।

शम्भुनाथमा एकीकृत समाजवादी विजयी

काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । प्रमुखमा सो पार्टीका उम्मेदवार जितेन्द्रप्रसाद गुप्ता कलवार विजयी भएका छन् । कलवारले ५ हजार ३९२ मत प्राप्त गरेका

महोत्तरीको पिपरामा जसपा नेपाल विजयी

काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार अध्यक्षमा जसपाका रामजानकी यादवले ५ हजार ५८२ मत ल्याएर विजयी भएका