खगराज अधिकारीले अर्थमन्त्रीलाई सोधे- गभर्नर निलम्बन गरेर आचार्यले
काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई गभर्नर पुनरबहाली हुँदा पनि राजीनामा किन नगरेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभामा बजेटका सिद्दान्त र प्राथमिकता विधेयकमाथि बोल्ने क्रममा