डेडिकेटेड ट्रंकलाइन विवादबारे अर्थमन्त्रीले भने: गैरकानुनी रुपमा पैसा

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच लामो समयदेखि चलिरहेको ‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’को विद्युत् महसुल बक्यौता विवाद पनि कानुनअनुसार सुल्झाइने बताएका छन् । पौडेललाई भेट्न

डेडिकेटेड ट्रंकलाइन विवाद: ऊर्जामन्त्री खड्काले प्राधिकरणसँग बिफ्रिङसँगै लिए कागजात

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बिफ्रिङ लिएका छन् । उनले मंगलबार नेपाल विद्युत प्राधिकरण र ऊर्जा मन्त्रालयका कर्मचारीसँग बिफ्रिङ लिएका हुन् ।

डेडिकेटेड ट्रंक लाइन विवादः नवनियुक्त ऊर्जामन्त्रीले पीडित तथा प्रताडित उद्योगीलाई भेट्न बोलाए

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाईं मन्त्री दीपक खड्काले डेडिकेटेड–ट्रंकलाइन विवादका पिडित उद्योगीलाई भेट्न बोलाएका छन् । उद्योगी र नेपाल विद्युत् प्राधिकरण विवाद चरम उत्कर्षमा रहेका बेला नवनियुक्त मन्त्री

सरकार फेरिएसँगै बिजुलीको भाउ बढाउने तयारी, ऊर्जा मन्त्रीलाई ‘कन्भिन्स’ गराउने प्राधिकरणको दाउ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सरकार परिवर्तन भएसँगै बिजुलीको महसुल (मूल्य) बढाउने प्रस्ताव अघि बढाउने भएको छ । प्राधिकरणको वित्तीय स्थिति बिग्रँदै गएपछि  ग्राहकको वर्ग अनुसार १५ प्रतिशत महशुल बढाउने

डेडिकेटेड ट्रंकलाइन विवाद: खपत नभएर विद्युत् खेर जान थालेपछि ऊर्जा उत्पादकहरु चिन्तित

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र उद्योग व्यवसायीहरुबीच डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता विवादका कारण उत्पादित बिजुली खेर जाने भएपछि ऊर्जा प्रवर्द्धकहरु चिन्तित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको

डेडिकेटेड ट्रंकलाइन विवाद: प्राधिकरणले निकाल्यो २८ महिनाको किस्ता सुविधाको सूचना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न आउन उद्योगीलाई २८ महिनाको समय दिएको छ । प्राधिकरणले सार्वजनिक सूचना निकालेर २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता अधिकतम २८

उद्योगीले आफैं बिजुली काट्न थाले, सरकारको लिखित निर्देशन नआएसम्म जोड्दिनँ: कुलमान

काठमाडौं । ट्रंक डेडिकेटेड लाइन विवादले उद्योगीहरूलाई आफैं बिजुली काट्ने बाध्यता बनाएको छ । नेपाल विद्युत प्राधिकरण र उद्योगीको विवाद उत्कर्षमा पुग्दा प्राधिकरणले ५ उद्योगको बिजुली काटेपछि प्रतिरोधस्वरूप उद्योगीहरूले बाँकी

काटिएको लाइन सरकारले लिखित निर्देशन नदिइ जोडिँदैन: कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारले लिखित निर्देशन नदिएसम्म उद्योगहरुमा काटिएको लाइन जोड्न नसकिने बताएका छन् । उनकाअनुसार उद्योगीहरुले डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेको बक्यौत

डेडिकेटेड ट्रंकलाइन विवाद: २८ महिनाको किस्ताबन्दी सुविधा दिने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगीहरुलाई २८ महिनाको किस्ताबन्दीको सुविधा दिने निर्णय गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले २८ किस्तामा तिर्न सकिने गरी सुविधा दिने

कुलमानका १२ भुल जसले डेडिकेटेड ट्रंकलाइन विवाद बल्झियो