उद्योगीहरुले टीओडी मिटरको स्पष्ट रेकर्ड माग्दै पत्र लेखे,

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई टाइम्स अफ डे (टीओडी) मिटरको रेकर्ड माग्दै उद्योगीहरुले पुन: पत्र लेखका छन् । विद्युत प्राधिकरणले पठाएको विवरण नबुझिएको भन्दै उनीहरुले स्पष्ट विवरण मागेका हुन् ।

उद्योगीको पत्रमा प्राधिकरणको जवाफ: हरेक महिनाको हिसाब किताबसहित प्रमाण पठाएका छौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरुलाई बिल काट्नुको आधारसहितको पत्र लेखेको छ । बुधबार प्राधिकरणले उद्योगीहरुलाई पत्र लेखेको हो । ‘हामीले आज सबैलाई पत्र लेखेका छौं । भोलीसम्म सबै उद्योगीले

डेडिकेटेड ट्रंकलाइन विवाद: उद्योगीलाई बक्यौता तिर्न १ वर्षको किस्ता सुविधा दिँदै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको थप महशुल तिर्न किस्ताबन्दीको सुविधा दिने तयारी गरेको छ । उद्योगीहरुलाई १ वर्षभित्र तिरीसक्ने गरी किस्ताबन्दीको सुविधान

डेडिकेटेड ट्रंकलाइन विवाद: उद्योगीको काउन्टर पत्रपछि यस्तो छ प्राधिकरणको तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरुले मागेका आधार र कारणहरु दिन नसक्ने भएको छ । प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको २०७२ माघदेखि २०७५ बैशाखसम्मको थप महसुल तिर्न पत्राचार गरेपछि उद्योगीहरुले

कुलमानलाई उद्योगीहरुको काउन्टरपत्र- के आधारमा बिल पठाइयो ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको २०७२ माघदेखि २०७५ वैशाखसम्मको थप महसुल १५ दिनभित्र तिरिसक्न अल्टिमेटम दिएपछि उद्योगीहरुले काउन्टर पत्र पठाएका छन्। उनीहरुले के आधारमा बिल पठाइएको

उद्योगीले भने: हिसाब नगरी प्राधिकरणले हचुवामा पत्र पठायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको थप महसुल बक्यौता रहेको भन्दै ६ अर्ब ६० करोड ५८ लाख रुपैयाँको तिर्नुपर्ने जानकारीसहितको पत्र पठाएको छ । प्राधिकरणले आइतबार निर्णय

डेडिकेटेड ट्रंकलाइन विवाद: यस्तो छ प्राधिकरणको आन्तरिक समितिको प्रतिवेदन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रीपरिषदको निर्णय भन्दै २०७२ माघदेखि २०७५ बैशाखसम्मको थप महसुल उठाउन  पत्राचार गरेपछि नेपाल विद्युत प्राधिकरणले आन्तरिक महसुल गणना समिति गठन गर्‍यो । जेठ

डेडिकेटेड ट्रंकलाइन विवाद: ६ अर्ब ६० करोड तिर्न उद्योगीलाई प्राधिकरणको १५ दिने अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र पठाएको छ । प्राधिकरणले ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५

२०७२ माघदेखि ०७५ वैशाखसम्मको बिजुलीको बक्यौता ६ अर्ब ६० करोड, कसको कति ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ उठाउनुपर्ने निष्कर्ष निकालेको छ । प्राधिकरणको सञ्चालक समितिका एक

ट्रंक डेडिकेटेड लाइन विवाद: उद्योगीलाई बक्यौता तिर्न पत्र पठाउँदै प्राधिकरण, नतिर्नेको लाइन फेरि काटिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाईनको बक्यौता तिर्न भन्दै पत्राचार गर्ने तयारी गरेको छ । प्राधिकरणले बक्यौता तिर्न उद्योगीहरुलानई पत्राचार गरेर पुन:लाइन काट्ने तयारी गरेको हो ।