मन्त्रिपरिषदको निर्णयलाई कुलमानको चुनौती, मारुती सिमेन्टलाई पठाए साढे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मन्त्रिपरिषद् (क्याबिनेट) निर्णयलाई चुनौती दिएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषद्ले स्पष्ट कार्यान्वयन नगर्न भनेको विषय कार्यान्वयन गर्न निर्देशन दिएपछि प्राधिकरणले छुटेको भन्दै

ओलीले उद्योगीसँग भने: लाल आयोगको प्रतिवेदन कार्यान्वन गर्न प्रधानमन्त्रीसँग कुरा गर्छु

काठमाडौं । उद्योगी व्यवसायीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बिहीबार सत्तारुढ दलका अध्यक्ष ओलीलाई भेट्न व्यवसायीहरु एमाले पार्टी कार्यालय च्यासल पुगेका हुन् । डेडिकेटेड फिडर

डेडिकेटेड-ट्रंकलाइन विवाद: मध्यमार्गी बाटोबाट समस्या समाधान गर्न प्राधिकरण र उद्योगी तयार

काठमाडौं । नेपाल विद्युत प्राधिकरण डेडिकेटेड फिडर तथा ट्रंकलाइनको दिर्घकालीन समाधानका लागि मध्यमार्गी बाटो अपनाउन तयार देखिएको छ । र, चित्तबुझ्दो प्रस्ताव आए मध्यमार्गी बाटोमा उद्योगीहरुले पनि सहमतिमा आउन सक्ने

ऊर्जाको पत्रपछि डेडिकेटेड फिडर-ट्रंकलाइनको महसुल गणना गर्न समिति बनाउँदै प्राधिकरण

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले २०७२ माघदेखि २०७५ बैशाखसम्मको थप महसुल उठाउन पत्र पठाएपछि नेपाल विद्युत् प्राधिकरणले  महसुल गणना गर्न आन्तरिक समिति बनाउने भएको छ । प्राधिकरणका निर्देशक गणेश

मुख्य सचिवले क्याविनेटको निर्णय किर्ते गर्दा छाप नै छुटाए

काठमाडौं । मुख्य सचिव बैकुण्ठ अर्यालले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई लेखेको पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको छाप नै नभएको पाइएको छ । मुख्य सचिव अर्यालले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको

आफू अप्ठ्यारोमा पर्ने भएपछि कुलमानले उल्ट्याए मन्त्रिपरिषद्को निर्णय, मुख्य सचिवले गरे किर्ते

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ मन्त्रिपरिषद्को निर्णय उल्ट्याउन सफल भएका छन्। गिरीशचन्द्र लाल नेतृत्वको डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत महसुलको विवाद समाधानका लागि गठित जाँचबुझ

महालेखाले भन्यो: डेडिकेटेड ट्रंक लाइनको सबै बक्यौता समन्वय गरेर उठाउनू

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठाउनुपर्ने बताएको छ ।६१ औं वार्षिक प्रतिवेदनमा बक्यौता असुल गर्नुपर्ने उल्लेख गरेको हो । महालेखाका अनुसार ६२ ग्राहकको २१ अर्ब

डेडिकेटेड-ट्रंक लाइन विवाद: जाँचबुझ आयोगको प्रतिवेदन एकतर्फी भएको प्राधिकरणको निष्कर्ष

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन एकतर्फी भएको निष्कर्ष निकालेको छ । प्रतिवेदनको सार पढेपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले

डेडिकेटेड ट्रंकलाइन विवाद: आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, उद्योगीलाई राहात

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल विवाद समाधानका लागि जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको छ । सरकारले उक्त प्रतिवेदन स्वीकार गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको

डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद: के छ जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा ?

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले ३ महिना १२ दिन लगाएर प्रतिवेदन बुझाएको छ । आइतबार दिउँसो आयोगले ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतलाई