डेडिकेटेड ट्रंकलाइन विवाद: प्राधिकरणले उद्योगीलाई बक्यौता तिर्न पठायो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न आउन उद्योगीहरुलाई ‘रिमाइन्डर’ पत्र पठाएको छ । सोमबार प्राधिकरणले मातहतका वितरण केन्द्रहरुलाई रिमान्डरसहितको पत्र पठाउने निर्देशन दिएको हो ।