बिल नतिर्ने उद्योगको लाइन काट्ने कुलमानको निर्णयमा उर्जा
काठमाडौं । बुधबार नेपाल विद्युत् प्राधिकरणले २ वटा उद्योगको बक्यौता नबुझाएको भन्दै विजुली काट्ने निर्णय कार्यान्वयन गर्यो । बिराटनगरको रघुपति जुट मिल र सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङको विजुलीको लाइन प्राधिकरणले