यस्तो रहेछ डेडिकेटेड र ट्रंकलाइन महशुल उठाउने एकमात्र
काठमाडौं । विभिन्न उद्योग प्रतिष्ठानले डेडिकेटेड फिडर र ट्रंकलाईनमार्फत् प्रयोग गरेको विद्युत् महशुल बक्यौता नतिरेको विषय पछिल्लो ३ वर्षदेखि विवाद र चर्चाको केन्द्रमा छ । अदालत, संसदीय समिति, अख्तियार र