उद्योगमा बिजुली जोड्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । डेडिकेटेड ट्रंकलाइनका विषयमा सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतलमा रिट दायर भएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले टिओडी मिटरको बिलको आधारमा १५ दिनभित्र डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल गर्न र