ट्रंक डेडिकेटेड विवादमा सांसद सापकोटले भने: बिजुली जोड्न

काठमाडौं । माओवादी नेतासमेत रहेका प्रतिनिधि सभा सदस्य माधव सापकोटा डेडिकेटेड फिडर तथा ट्रंकलाइन विद्युत महसुल विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले जंगबहादुरको शैलीमा लाइन जोड्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका

कुलमानले बिजुली जोड्न नमानेको भन्दै बोर्ड बैठकबाटै ‘ह्याण्ड्स फ्री’ गरेर मुख्यसचिवलाई सचिवको फोन

काठमाडौं । शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको हलमा नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक बसिरहेको थियो । बैठकको एजेण्डा काटिएका उद्योगमा बिजुलीको लाइन जोड्ने विषय थियो । प्रधानमन्त्री

प्रधानमन्त्रीले निर्देशन दिएपनि प्राधिकरणले जोडेन लाइन, ‘सञ्चालक समितिले कुनै निर्णय गरेन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै उद्योगको लाइन जोड्न निर्देशन दिएपनि नेपाल विद्युत प्राधिकरणले अझै जोडेको छैन् । शुक्रबार प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा प्राधिकरणको

प्रधानमन्त्रीको निर्देशनपछि लाइन काटिएका उद्योगमा बिजुली जोड्दै प्राधिकरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशन कुलमान घिसिङलाई लाइन काटिएका उद्योगमा तत्कालै बिजुली जोड्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो साढे ३ बजे

डेडिकेटेड र ट्रंकलाइनबारे ऊर्जामन्त्री: व्यवसायीले भुक्तानी तिर्नुपर्छ, प्राधिकरणले अनावश्यक दुख दिनु हुँदैन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन् । यस्तै व्यवसायीहरुले तिर्नुपर्ने बाँकी भुक्तानी दिनुपर्ने मन्त्री खड्काले बताए ।

डेडिकेटेड ट्रंकलाइन विवाद: प्रधानमन्त्रीले प्राधिकरण र उद्योगीलाई निवासमै बोलाए, अप्ठेरोमा कुलमान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता विवादमा छलफल गर्न ऊर्जा मन्त्री दीपक खड्का, उद्योगी, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बालुवाटार बोलाएका छन् ।

डेडिकेटेड-ट्रंकलाइनबारे प्रधानमन्त्रीले भने- प्रचण्ड सरकारको निर्णय होइन, लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ

काठमाडौं । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकमा डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादका विषयमा छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली आफैंले बैठकमा डेडिकेटेड तथा ट्रंकलाइन विवादका विषयमा कुरा निकालेका थिए ।

यसरी समाधान हुन सक्छ ट्रंक र डेडिकेटेड बिजुली बक्यौता विवाद

डेडिकेटेड ट्रंकलाइनका विषयमा नेपाल विद्युत प्राधिकरण र उद्योगीबीचको बक्यौता विवाद समाधान हुनेभन्दा पनि निरन्तर बढ्दै गइरहेको छ । प्राधिकरण र उद्योगीले यस्तो मध्यमार्गी बाटो लिन सके हाल देखिएको विवाद समाधान

डेडिकेटेड ट्रंकलाइन विवाद: चाहेर पनि ब्याक हुन नसक्ने निष्कर्षमा प्राधिकरण, के दिँदैछ उपाय ?

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा नेपाल विद्युत प्राधिकरणको नेतृत्व चाहेर पनि ब्याक हट्न नसक्ने निष्कर्षमा पुगेको छ । बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उद्योगी र

डेडिकेटेड ट्रंकलाइन विवाद: मन्त्रीले कोर टिममा छलफल गरेर समाधान निकाल्ने

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद चरम उत्कर्षमा पुगेका बेला नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उद्योगी र नेपाल विद्युत प्राधिकरण नेतृत्वलाई एकै ठाउँमा राखेर छलफल गरेका