उपेन्द्र यादवको प्रश्नः नेपालको चुच्चे नक्सा कसले हटायो

काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष तथा सांसद् उपेन्द्र यादवले नेपालको भूमाग रहेको लिम्पियाधुरा,लिपुलेक र कालापानी भएको भूमाग भएको चुच्चे नक्सा कसले हटाएको हो त्यसको जानकारी दिनुपर्ने बताएका छन् ।

संविधान संसोधनको पक्षमा उभिदै राजेन्द्र महतोले भने नक्साले मात्र हुँदैन जमिनपनि चाहिन्छ

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद् राजेन्द्र महतोले नक्सा जारी गरेर मात्र जमिन फिर्ता नआउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जमिन फिर्ता ल्याउन भनेका छन् । उनले राष्ट्रियता कसैको पेवा

संविधान संसोधनको पक्षमा भोट हाल्ने भन्दै देउवाले भने : म धेरै बोल्दिन

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लिम्पियाधुर,लिपुलेक कालापानी नेपालको भएको भन्दै नेपाली नक्सा संविधान संसोधनको पक्षमा उभिने बताए । उनले सुगौली सन्धीमा पश्चिमको सिमा

संविधान संसोधनको पक्षमा भोट नहाल्ने भन्दै सरिता गिरीले बैठकबाट बाहिरिन्

काठमाडौं । संघीय समाजवादीकी सांसद् सरिता गिरीले आफुले प्रस्ताव गरेको संविधान संसोधनको प्रस्ताव अस्वीकृत भएपछि बैठक छाडेर बाहिरिएकी छन् । गिरीले निशान छाप नयाँ नक्सा राख्नको लागि गरिएको संसोधन प्रस्ताव

राजतन्त्रले गुमाएको जमिन गणतन्त्रमा फिर्ता आउने भयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको जमिन गणतन्त्रमा फिर्ता ल्याउने काम भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा नेकपाका अध्यक्ष प्रचण्डले सामुहिक प्रयासबाट नेपालको गुमेको भुभाग

सरिता गिरीको संविधान संसोधन प्रस्ताव अस्वीकृत

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले संघीय समाजवादी पार्टीको सांसद् सरिता गिरीले गरेको संविधान संसोधनको प्रस्ताव अस्वीकृत गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ बोल्नका लागि उठेकी सरिता गिरीलाई रुलिङ गर्दै

कोरोना: सरकारले सार्वजनिक गर्यो ८ अर्ब ३९ करोडको खर्च विवरण

काठमाडौं । कोरोना व्यवस्थापनमा भएको १० अर्ब रुपैयाँको खर्चको विवरण माग गर्दै आन्दोलन भइरहेका बेलामा प्रधानमन्त्री कार्यालयले खर्चको विवरण सार्वजनिक गरेको छ । माइतिघरमा सरकारबिरोधी आन्दोलन शुरु हुँदै गर्दा प्रधानमन्त्रीका

कोरोनामा भएको खर्चको विवरण छिट्टै सार्वजनिक गर्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि भएको खर्चको विवरण छिट्टै सार्वजनिक हुने बताएका छन् । शुक्रबार बसेको उच्चस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकपछि जारी

क्वारेन्टिन बनाउन हानले सरकारलाई बुझायो होटलको लिस्ट, एउटा कोठाको मूल्य ८ हजारसम्म (लिस्टसहित)

काठमाडौं । होटल संघ नेपालले क्वारेन्टिन बनाउनका लागि सरकारलाई १२७ वटा होटलको नाम दिएको छ । काठमाडौं, भैरहवा र चितवनमा क्वारेन्टिमा बनाउन मिल्ने होटलको नामावली पेश गरेको हो । जसमध्ये

अर्थमन्त्रीलाई करको चिन्ता, सर्वोच्च अदालतको अन्तरिम आदेश बदरको माग गर्दै भ्याकेट दर्ता

काठमाडौं । कर बुझाउने मिति खारेज गर्ने सम्बिन्धत रिटमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध अर्थमन्त्रालय र आन्तरिक राजस्व कार्यालयले भ्याकेट निवेदन दर्ता गरेका छन् । लकडाउन खुलेको ३० दिनभित्र