हवाई उडान असार २१ गतेसम्म बन्द गर्ने सरकारको

काठमाडौं । सरकारले हवाई उडान असार २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । पर्यन सचिव केदारबहादुर अधिकारीका अनुसार मन्त्रिपरिषदको निर्णय अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा लगाइएको रोक बढाइएको

मौद्रिक नीतिमा उद्योगी व्यवसायीलाई ब्याजमा सम्बोधन गर्नुपर्छः सांसद भरत साह

काठमाडौं । सांसद भरत कुमार साहले सरकारले मौद्रिक नीतिमा उद्योगी व्यापारीको लागि ब्याजमा ध्यान दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद साहले बैंकको स्प्रेड दर ५ प्रतिशत रहेको र

के इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्ज हुन लागेका हुन् ? यस्तो छ रामकहानी

काठमाडौं । दुई साताअघि संस्थापक गभर्नरसमेत रहेका हिमालयन बैंकका संस्थापक हिमालय शमशेर जबरा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न गए । राणाले साथमा पाकिस्तानको हबिब बैंकका तर्फबाट प्रतिनिधित्व गर्ने हिमालयन

०७७ असार मसान्तमा बैंकको स्प्रेड दर ४ प्रतिशतमा झार्छौंः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले असार मसान्तसम्म स्प्रेड दर असार मसान्तसम्ममा ४ प्रतिशतमा झर्ने बताएका छन् । ‘पहिला ८/९ प्रतिशतमा रहेको स्प्रेडदर अहिले ५ प्रतिशतको हाराहारीमा रहेको छ,’ उनले

वित्तीय क्षेत्रका कर्मचारीले दिए कोरोना पीडितलाई राहत

काठमाडौं । वित्तीय क्षेत्रका कर्मचारीहरुले वृद्धाहरुलाई राहत वितरण गरेका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले राष्ट्रिय समितिको सहकार्यमा जनकपुरस्थित जानकी वृद्धाश्रम र अन्य आवश्यक व्यक्तिलाई खाद्यसामग्री वितरण गरेका हुन्

मल बिक्री वितरणमा सहकारी संस्थाहरु कालाेबजारीमा लागेः सांसद शाह

काठमाडौं । सांसद प्रभु शाहले सहकारी संस्थाहरुले मलको बिक्री वितरणमा कालाेबजारी गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद शाहले किसानले पाउने मल सहकारीबाट सिधै किसानले पाउनु पर्नेमा अहिले

कोरोना संक्रमणले विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकियो, साढे १७ हजार बढी संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत ८ साता लगातार बिभिन्न देशमा नेपालीहरुले ज्यान गुमाएका थिए

नयाँ नक्सा निशान छापमा समेटियो, संविधान संशोधन सर्वसम्मतले पारित

काठमाडौं । लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटिएको नक्सा नेपालको निशान छापमा समेटिएको छ । निशानमा छाप नयाँ नक्सा अनुसार मिलाउन गरिएको नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ विधेयक सर्वसम्मत रुपले प्रतिनिधिसभाबाट

कोरोना संक्रमित थप २ जनाको मृत्यु, संख्या १८ पुग्यो

काठमाडौं । कोरोना संक्रमित थप २ जनाको मृत्यु पुष्टि भएको छ  । स्वास्थ्य मन्त्रालयका अनुसार बारा र पर्साका २ जनाको मृत्यु भएको हो । पर्साको वीरगञ्जस्थित २५ वर्षे पुरुषको गत

शनिबार २७३ जना कोरोना संक्रमित थपिए, कुल संख्या ५३३५ पुग्यो

काठमाडौं । शनिबार थप २७३ जना करोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा कुल संक्रमितको संख्या ५३३५ पुगेको छ । हालसम्म ९१३ जना निको भइसकेका छन् भने