शनिबार २७३ जना कोरोना संक्रमित थपिए, कुल संख्या ५३३५ पुग्यो



काठमाडौं । शनिबार थप २७३ जना करोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा कुल संक्रमितको संख्या ५३३५ पुगेको छ ।

हालसम्म ९१३ जना निको भइसकेका छन् भने १८ जनाको मृत्यु भइसकेको छ ।


क्लिकमान्डु