सरिता गिरीको संविधान संसोधन प्रस्ताव अस्वीकृत



काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले संघीय समाजवादी पार्टीको सांसद् सरिता गिरीले गरेको संविधान संसोधनको प्रस्ताव अस्वीकृत गरेका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ बोल्नका लागि उठेकी सरिता गिरीलाई रुलिङ गर्दै सभामुख सापकोटाले संविधान संसोधन प्रस्ताव अस्वीकृत भएको जानकारी दिए । त्यसपछि गिरी सभा छाडेर हिडेको दृष्य देखिएको छ ।


क्लिकमान्डु